व्गरले रोड डिभाइजरमा ठोक्दा ६ जना घाइते र गाडी पुर्ण रुपमा जलेर नष्ट
निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, बैशाख ११ गते । धनुषामा व्गरले रोड डिभाइडर मा ठोक्दा ६ जना घाइते भएको छ भने गाडी पुर्ण रूपमा जलेर नष्ट भएका छन ।
शनिबार साझको समयमा जनकपुरधाम को मधेस भवन गेट नम्बर ३ को अगाडी प्रदेश ३ –०१ – ०२४ च ८९१८ नम्बर व्गर गाडी रोड डिभाइडर मा ठोक्दा ६ जना जना घाइते भएको छ।
क्षिलेश्वनाथ नगरपालिका वडा नम्बर २ रमदैया बाट ज्यन्ती फर्की सहिद नगरपालिका वडा नम्बर ३ यदुकोहा जादै गतेको अबस्थामा दुर्घटना भएका हुन् ।
घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाम मा भइरहेको अस्पताल स्रोतले जानकारी दिए। व्गरमा १२ जना जैन्ती सबार थियो ।अदुकोहा निवसी राधेश्याम साह सुडी को बिवाहा मा जैन्ती उनीहरु गएका थिए ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
3 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
23 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
