नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही,
सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका का प्रमुख रमेश बुढाथोकी (कमल) र उप प्रमुख हरी माया घलान ले संयुक्त रुपमा शिलान्याश गर्नुभएको भवनको निर्वाण कार्य तिर्व पारीइको हो ।
हरीवन नगरपालीका वडा नं.११ बासाटोलमा अढाई तल्ले भवनको शिलान्याश गरीएको हरीवन चेम्बर अफ कमर्सका महा सचिव टोपराज लुईटेलले बताउनु भयो ।
हाम्रो साझा प्रयास र साथले नयाँ आयाम थप्नेछ भन्ने बिश्वास लिएको पनि महासचिव लुईटेलले बताउनु भयो ।
शिलान्याशकै क्रममा हरीवन चेम्बर अफ कमर्सको ब्यवसायिक भवनको निर्माण कार्य तिब्र गतीमा अघि बढिरहेकोले यस गौरवपुर्ण योजनालाई नजिक वाट बुज्न, यसको प्रगती अवलोकनगरी उचित सल्लाह सुझाव दिन सम्पुर्ण शुभ चिन्तक, नागरीक, व्यवसायी, तथा सारोकारवालाहरुलाई हरीवन चेम्बर अफ कमर्सका अध्यक्ष कृष्ण ओम पोतेले अनुरोध गर्नु भएको छ ।
कमेन्ट गर्नुहोस्
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
5 घन्टा पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
1 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
2 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
2 महीना पहिले
संवाददाता
