+977 9854027065 | akulpdsah@gmail.com

वरिष्ठ पत्रकार राजेश्वर नेपाली को सफल आपरेशन

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1579 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, श्रावण ५ गते । प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार आदरणीय काका श्री राजेश्वर नेपाली जी को आज आपरेशन सफलतापूर्वक भएको छ ।
भारतको दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतामा आज सफलता पूर्वक प्रोटेष्टेड को आपरेशन भएको छ. दैनिक विश्व जागरण दैनिक का सम्पादक राघवेंद्र साह का अनुसार काका श्री राजेश्वर नेपाली को आपरेशन मा एक घण्टा लागेको थियो. आपरेशन को वेलकम काका श्री नर्मल अवस्था मा रहनु भ एको थियो ।
काका श्री सिघ्र स्वास्थ्य लाभ होस भनि कामना गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

19 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

30 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले