+977 9854027065 | akulpdsah@gmail.com

प्रेम बन्धन ले जात धर्म बुझदैन, मुस्लिम थरका युवाले राखी बन्धाए

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1575 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र ६ गते । प्रेम बन्धन ले जात धर्म केही हेर्दैनन । यो कुरा जनकपुरधाम उप–महानगरपालिका २३ बिन्ही गाउँ बस्ने युवा आशिक अखिलेश आज राखी बधाएबाट स्पष्ट हुन्छ ।
आशिक अलि ले गाउँ समाजका नाता पर्ने हिन्दु दिदी र बहिन बाट आज रक्षाबन्धको अवसरमा राखी बन्धाएका छन ।
जनकपुरधाम–२३ बिन्हीमा बसोबास गर्ने मुस्लिम भाई आशिक अलीलाई राखी बाधेर रक्षाबन्धन पर्व मनाएका छन् ।
उनी भन्छन, भाईबहिनको यो पर्वले जात धर्मसगँ जोडेर हेर्नुहुदैन ,किनभने भाई बहिनको माया स्नेह र प्रेम धर्म,जात र समाज माथि हो ।
हिन्दू धर्मावलंबी ले आज रक्षाबन्धन पर्व मनाएका छन । यस अवसरमा भाईजान दिदीबहिनी ले राखी बन्धन गर्दै मिष्टान्न खुवाउने र आरती उतारेर दीर्घायु को आशिर्वाद दिएका छन । यो रक्षा अज बन्धन जनै पूर्णिमा भएको ले यो पर्वमा दिदिबहीनीहरुले भाईको घर र भाई हरु आ–आफना दिदीबहीनी को निर गएर भव्यका साथ मनाउने र आशिर्वाद दिदै गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

19 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

30 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले