+977 9854027065 | akulpdsah@gmail.com

मिथिलांचलमा आज चौठीचाँद पर्व मनाउदै

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1279 Views

कमल साह
जनकपुरधाम, भाद्र २५ गते । मिथिलांचलको घर घरमा आज चौठीचाँदको पूजाआर्चा गर्ने तयारी भईरहेको छ ।
चौठीचाँद पर्व मनाउनको लागि चिकनीको पात आवश्यक हुन्छ । जो प्रति पात दश रुपियाँसम्म विक्री भएको छ ।
चौठीचाँदको अवसर पारेर यसपाली केरा,नास्पाती,स्याउ,खिरा लगायतका फलफूल समेत अन्य दिनको अपेक्षा मंगो भएको हो ।
भाद्र शुक्ल पक्ष चतुर्थी तिथिमा शान्तिको प्रतिक चौठीचाँदको पूजा मिथिलांचलको घर घरमा आज मनाइने छन । चन्द्रमाको साक्षी राखेर घर मुलिले चिकनीको पातमा पुरी, खिर, केरा, नासपाति, स्याउ, खिरा, मकैको वाला लगायतका फल,दही र मिष्टान्न धुप दीपबाट पूजा गरिनेछ ।
चौठीचाँद मनाउनको लागि घरमुलिहरु विहिबार नहान खान गरेकी छन् भने शुक्रबार विहानदेखि निराहार रही साँझमा चन्द्रमा उदाए पछि प्रसादको लागि बनाएको परिकारको हात उठाउने छन् । चौठीचाँदको दिन फल हातमा लिएर चन्द्रमाको दर्शन गर्ने परम्परा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

19 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

29 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले