हरिवनमा महज्जित बनाउन जग्गा दाताले गरे लालपुर्जा हस्तान्तरण
सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ २ गते । हरिवनमा महज्जित बनाउन जग्गा दाताले आज (शनिबार) लालपुर्जा हस्तान्तरण गरेको छ । हरिवन नगरपालीका ११ बालगंगामा १ कठ्ठा जग्गामा निर्माण हुन लागेको बर्काष जामे महज्जित भवन निर्माणको लागी जग्गा दान गरेका दानविर हरुले आज (शनिबार) बिहान एक कार्यक्रमको बिच भवन निर्माण समिती लाई लालपुर्जा हस्तान्तरण गरेको हो ।
बर्काष जामे महज्जित बनाउन हरिवन नगरपालीका वडा नं.११ का वाडा अध्यक्ष शेष मेहबुब रेजाले १२ धुर, शेष रेहानले ३ धुर, र शेष गनि मोहम्मदले ५ धुर जग्गा दान गनु भएको हो ।
हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाईको प्रमुख आतित्यथामा भएको कार्यक्रममा समाज सेवि अनिल हमाल,आरिफ हुशैन भवा्न निर्माण समितीका पधाधीकारीहरु गायतको उपस्थिती रहेको भवन निर्माण समितीका अध्यक्ष शेष मुस्तफाले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
19 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
29 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
