मोटरसाईकल चालक चौधरी घाईते
कमल साह, जनकपुरधाम
जनकपुरधाम, फाल्गुन १० गते । मुरली चौक स्थित परिक्रमा सडकमा अवैधतरिकाले रोकिएको ट्रकमा ठक्कर लाग्दा मोटरसाईकल चालक वरुण चौधरी घाईते भएका छन ।
भारतबाट चामल लिएर आएको बि.आर.६३० क्यु.७४६४ नम्बरको ट्रक पिच सडकमै रोकेर चामल व्यापारीको खोजी गरिरहेको बेला ना.१ ब. २२७८ नम्बरको मोटर साईकल चालक चौधरी घाईते भएको छ । जिरोमाईलबाट घर क्याम्पस चौक तर्फ गईरहेको चौधरी ले चामल लादोको ट्रक अभरटेक गर्ने क्रममा अगाडीबाट आएको सबारीबाट जोग्न खोज्दा घाईते भएको पारिवारीक श्रोतले जनाएको छ । फागुन ८ गते राती ८.५५ बजे मुरली चौक भन्दा पश्चिम सिटिजन बैंक नजिक घटना भएको प्रहरीले जनाएको छ ।
जनकपुरधाम वार्ड नं.–१२ क्याम्पस चौक बस्ने चौधरी अचेत भएको अवस्थामा माछापालन स्थितको प्रहरी चौकीका जवानले चन्द्रकाल अस्पताल पु¥यएको थियो ।
पारिवारीक श्रोतका अनुसार े चिकित्सकले उपचारको लागि काठमाण्डौ स्थित नर्भिक अस्पतालमा लग्न सुझाब दिएको थियो । सोहि अनुसार चौधरीलाई फागुन ९ गते नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उहाँका स्वास्थ्यमा सुधार भईरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
