+977 9854027065 | akulpdsah@gmail.com

करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1146 Views

रश्मि पटेल, रौतहट
रौतहट, चैत्र २३ गते । रौतहट जिल्लामा सडक निर्माणमा खटिएका एक जना सुपरवाईजरको करेन्ट लागेर मृत्यु भएको छ । रौतहट जिल्लाको परोहा नगरपालिकाको वडा नं ४ लौकाहा टोलमा बस्ने नागेन्द्र राय यादवको छोरा अन्दाजी ४० बर्षको चन्द्रिका यादवको मृत्यु भइको छ ।

लौकाहा गाउँ स्थित कालोपत्र सडक निर्माण कार्यमा खटिएका सुपरवाईजरको रुपमा कार्यरत रहेका यादवको प्रदेश नं २–०३–००–१–६ १८७० नम्बर प्लेटको टिपरबाट गिट्टी खसाल्दै गरेको क्रममा बिधुतको तारले करेन्ट लागेर मृत्यु जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएका छन । शवलाई पोसमार्टमको अस्पताल लागिएको बतायियेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

18 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

29 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले