दिइजो लिएको आरोपमा धरौटी नतिर्दा एकजना जेल चलान र आरोपित फरारलाई पक्राउ गर्न आदेश
रश्मि पटेल, रौतहट
रौतहट, जेष्ठ २५ गते । दाईजो लिएको आरोपमा तिनलाख धरौटी राख्न नपाउदा रौतहट जिल्ला अदालतले जेल चलान गरेको छ ।
नेपालमा पहिलो चोटि बिबाहमा ३० लाख भारतीय रकम लिएको र थप कार मागेको भनी बिबाहमा लेनदेन दाइजो मागेको मुद्दा दर्तामा दुबै पक्षको कानुन व्यावसायिकको बहस पैरवी पछि इजलास न. ६ का न्यायाधीशले आरोपित चार जना मध्ये एकजना पक्राउ परेको रेणु गुप्ताको हकमा ३ लाख धरौटी माग गरेपछि धरौटी तिर्न नसकेकोमा जेल चलान गरिएको हो।
भारत बिहार शिउहर जिल्ला पिपरा थाना बसहिया गाउँ निवासी २४ बर्षिय प्रीयादर्षनी गुप्ता र गरुडा नगरपालिका वार्ड न.५ निवासी जयलाल साहको कान्छो छोरा रोशन कुमार गुप्ता संग २०७७ मंसिर १० गते समाजिक परम्परा अनुसार बिबाह सम्मपन्न भएको थियो।
बिबाहमा केटा पक्षले ३० लाख भारतीय रुपैया नगद सहित लिई बिबाह गरेपछि दुलही घर भित्र्याई २२ दिन नबितिदै दाइजोमा थप कार माग्न सुरु गरेको थियोे । कार चाडो नदिए तिमिलाई घर निकाला गरिदिन्छु भन्दै सासु , ससुरो , श्रीमान र नन्दहरुमिली ज्यान जाने गरि यातना दिरहेकी थिन।
तत्पश्चात प्रहरीको सहयोगमा प्रीयादर्शनिलाई उदार गरिएको थियोे । केही महिना नबित्दै श्रीमान रौशन कुमार गुप्ताले पर्सा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेको थियोे । त्यसपछि उनका श्रीमति पृयादर्शनि गुप्ताले मानोचामल र घरेलु हिंसा लगाएतको मुद्दा अहिलेसम्म उच्च अदालत बिरगंज , जनकपुर , जिल्ला अदालत पर्सा र रौतहटमा १८ वटा मुद्दा गराइकी छिन।
नेपालमा पहिलो पटक बिबाहमा लेनदेन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालयले दर्ता गरि अनुसन्धान प्रक्रियाको क्रममा तत्काल प्रीयादर्शनिकी नन्द रेणु गुप्तालाई बिरगंजको नगवा टोलबाट प्रहरीले पक्राउ गरि रौतहट जिल्ला अदालत समक्ष पेश गरेको थियोे ।
बिबाहमा लेनदेन गरेको अन्य चार जना आरोपित ब्याक्ती फरार रहेकोले निजको नाउँमा पक्राउ पुर्जी जारी गरेको जिल्ला अदालतका रजिस्ट्रार सुशील कुमार यादवले बताउनु भएको छ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
18 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
29 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
