अडकेको शास गाँसको प्रबन्ध
भोला यादब, जनकपुरधाम
जनकपुरधाम, भाद्र १९ गते । बिगत धेरै दिनदेखि बर्षा नहुदा किसानहरु निरास भएका अवस्थामा यो दुई दिनको झरिले मधेशका केहि जिल्लामा राहत पाएका छन् ।
भदौ महिनामा धानवालीका लागि प्रसस्त पानी चाहिए पनि वर्षा नहँुदा किशानहरु निराश भएको अवस्थामा यहि १७ र १८ गतेको वर्षाले आशा पलाएको छ । तर यति मात्र पानीले धान वाली नफस्टाउने कुरा बिज्ञय किसानहरु बताउ छन् । पानी पर्दा कहिले आशा त कहिले निराशा हुने अवस्था सिर्जना भएको छ । यसमा अकाशे खेतीको भरमा किसानी कार्य भएको हँुदा किसानहरु मार्कामा परेका छन ् ।
सरकारले सिचाईको राम्रो व्यवस्था गरिदिने भ्रम सिर्जना गरेको मात्र अवस्था देखिन्छ ।
भाषणले किशानको खेतमा पानी पार्ने होईन यो त देश ले कोल्टो फेरे मात्र सम्भव हुने हो । यो बिचारनीय कुरा भएको छ । किसानको अवस्थालाई हेरीदीने को हुन त ?
जब सम्म किसान आनदोलन अग्रगति लिदैन तब सम्म किसानको समस्या सामाधान नहुने भएको ले समयमै सचेत हुनुपर्ने अवस्था देखिन्छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
19 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
