+977 9854027065 | akulpdsah@gmail.com

श्रीमती रामरती साह द्वारा गरीब तथा विपन्न परिवारलाई छठ पूजाका लागि सामाग्री वितरण

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1091 Views

भागचरण, जनकपुरधाम
जनकपुरधाम, कार्तिक ९ गते । जनकपुरधाम उप–महानगरपालिका वार्ड नं.–१४ मुजेलिया का समाजसेवी स्वं.फुलगेन साह को श्रीमती रामरती साह द्वारा गरीब तथा विपन्नहरुलाई छठ पूजाका लागि सामाग्री वितरण गरेको छ ।
मिथिलाञ्चलको महान चार्डपर्व छठको शुभ अवसरमा छठ गर्ने ९ (नौ) जना गरीब तथा विपन्न व्रतालुहरुलाई छठ पूजामा प्रयोग हुने सामाग्रीहरु वितरण गरेको छ ।


विगत ३ (तिन) वर्ष देखी जनकपुरधाम उप–महानगरपालिका वार्ड नं.–१४ मुजेलियामा बस्ने ९ (नौ) जना महिला गरिब तथा बिपन्न परिवारहरुलाई यस वर्ष पनि सहयोग गरेका छन् ।
यस वर्ष ९ (नौ) जना महिलालाई हरेकलाई एक थान सारी सेट, गहु, मिठा र केही नगद छठ पूजा सामाग्री बितरण गरेका छन ।


प्रत्येक महिला ब्रतालुहरुलाई छठको शुभकामना दिंदै सामाग्री वितरण गरिएको हो । गरीब ,विपन्न महिलाहरुले छठका लागि आवश्यक सामाग्री पाएपछि आफूहरुलाई पूजा गर्न सहज भएको बताएका थिए ।


समाजमा रहेका गरीब, विपन्न वर्गलाई पूजा गर्न सहज होस् भनेर करिब ३ वर्ष देखि कार्यक्रमको आयोजना गर्दै आईरहेको समाजसेवी विद्याकर प्रसाद साहले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा स्थानिय बासी, बुद्धिजिवि, सामजसेवीको लगायत उपथिति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

11 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

22 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले