पत्रकार साह लाई पृत्र शोक
कमल साह
जनकपुरधाम, कार्तिक १० गते । नेपाल पत्रकार महासंघ धनुषा शाखा का पूर्व उपसभापति, नेपाल प्रेस युनियन धनुषा शाखा का पूर्व सभापति श्री तथा नेपाल टिवी का जनकपुरधाम सम्वाददाता श्रीनारायण साह समाजसेबी रामनारायण साह र जयकुमार साह को प्रातः स्मरणीय पिता समाज सेबी श्री तिलक साह १०१ वर्षको आयुमा मंगलबार दिउँसो ३ बजे निधन भएको छ ।
उहांको निधन पैत्रिक घर जनकपुरधाम उपमहानगर पालिका १६ कपिलेश्वर स्थित भ एको थियो.
स्व. साह को दाह संस्कार जनकपुरधाम स्थित स्वर्गद्वरमा बुधवार बिहान सम्पन्न भयो. उहांको दागवती जेष्ठ पुत्र रामनारायण साह ले दिनु भयो.
उनी आफ्नो पछाडि ३ छोरा, ३ छोरी र नाती, नातिन भरे पुरे परिवारलाई छोडेर जनु भएका छन.
उनका निधन मा बरिष्ठ पत्रकार राजेश्वर नेपाली, मधेश प्राज्ञ प्रतिष्ठान का अध्यक्ष राम भरोस कापडÞि भ्रमर, नेपाल पत्रकार महासंघ मधेश प्रदेश का अध्यक्ष राजेश कर्ण ,नेपाल पत्रकार महासंघ धनुषा का अध्यक्ष मोनिका झा, पत्रकार सुजीत झा, कमल साह कानू, राघवेन्द्र साह लगायतका व्यक्ति हरु शोक व्यक्त गर्नु भयो। स्वर्गीय तिलक साह धार्मिक एवं प्रवृत्ति को हुनु हुन्थ्यो.
दिवंगत आत्माको चीर शान्ति का लागी कामना गर्दै शोकाकुल परिवारलाई श्री जानकी महारानी ले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि कामना गर्दछौं ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
5 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
25 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
