+977 9854027065 | akulpdsah@gmail.com

तराई–मधेसका क्षेत्रमा आज छठ अन्तर्गत खरनाको दिनबाट समाचकेवा पर्व सुरु

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1193 Views

भागचरण, जनकपुरधाम
जनकपुरधाम, कार्तिक १२ गते । तराई–मधेशका जिल्ला भरमा आज बाट दिदीबहिनीहरु ले दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीका रुपमा मनाइने सामाचकेवा पर्वको रौनक मधेस प्रदेशका जिल्लाहरु सहित तराई–मधेशका क्षेत्रमा बढेर गएको छ ।
समाचकेवा पर्वमा माटोको कलात्मक रुपमा समा, चकेवा, चुगला लगायतका पात्रहरुलार्इ माटोले बनाएर पूजापाठ गर्ने र समा स्त्री र चकेवा पुरुष पात्र रहेको ब्रथालुले बताए ।
यो पर्वमा मैथिलका नारीहरुले दाजुभाईको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गीतका माध्यमले गाली गरी मनोरंजन गर्दछन् ।
कात्तिक पूर्णिमासम्म मनाइने समा चकेवा समूहगत रुपमा खेल्ने परम्परा अहिले धनुषा लगयात तराईको विभिन्न जिल्लामा छठ अन्तर्गत खरनाको रातिबाट विधिवत रुपमा सुरु गरी कात्तिक पूर्णिमाको मध्यरातिमा समापन गरिन्छ ।
दाजुभाईले समाचकेवा लगायतका पात्रहरुलाई घुंडामा राखेर फुटाएपछि नदी, तलाउ तथा खुला चौरमा बाजागाजाका साथमा गएर गाडेर समापन गर्ने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

5 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

25 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले