+977 9854027065 | akulpdsah@gmail.com

नेपाल चार्टर एकाउन्टेण्ड संघ लगायतद्वारा निःशुल्क भोजन

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1527 Views

कमल साह
जनकपुरधाम,मंसिर १२ गते । श्रीसीताराम विवाह महोत्सव अवसरमा नेपाल चार्टर एकाउन्टेण्ड संघ जनकपुरधाम ले यहाँका एतिहासिक स्थल रंगभुभि मैदानमा निःशुल्क भोजन तथा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
बारहविगहा परिसरको शंकटमोचन क्षेत्रमा आयोजित निःशुल्क भोजन कार्यक्रमबाट ५ हजार ३ सय जनाले आफ्नो भोक मिटाएका हुन ।
चार्टर एकाउन्टेण्ड संघका प्रदेश स्तरीय र जनकपुर स्तरीय केहि सदस्यहरुको सहयोगले यो कार्यक्रम संचालन भएको हो । भोजनमा पुरी, बुनिया, तरकारी र ड्रिंकिंग पानी रहेको जनाएको छ ।


त्यस्तै जनकपुरधाम उपमहानगपालिका स्थितका व्यापारीहरुको सहयोगमा,तैलिक समाज जनकपुरधाम द्वारा जनक चौकमा,मगही फाउण्डेशन द्वारा,जनकपुरधाम वार्ड नैे ९ द्वारा पनि निःशुल्क भोजन खुवाएको छ ।
श्री सीताराम विवाह महोत्सव अवसरमा यहाँका विभिन्न संघ संस्थाले श्रद्धालु भक्तजनहरुलाई अनेक प्रकारबाट निःशुल्क सेवा प्रदान गरेका छन । तैलिक साहु समाज ले निःशुल्क खाना खुवाएको छ । त्यस्तै हनुमान मन्दिर रेल्वे स्टेशनले खाना तथा अवासको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

12 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

23 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले