लोसपाद्वारा स्व. झा प्रति शोक सम्बेदना प्रकट
कमल साह, जनकपुरधाम
जनकपुरधाम, पुस २९ गते । लोकतान्त्रिक समाज वादी पाटी नेपाल (लोसपा) ले पाटीका केन्द्रिय नेता कामेश्वर झा को पिताश्री सियाशरण झा निधन प्रति हार्दिक सम्वेदना प्रकट गरेको छ ।
लोसपाका केन्द्रिय अध्यक्ष महंथ ठाकुर द्वारा प्रेशित विज्ञप्तिमा लोसपा नेपालका केन्द्रिय नेता महोत्तरी जिल्ला पिपरा गाउँपालिका–६ रतौली निवासी कामेश्वर झा को बुआ सियाशरण झा को १०१ वर्षको आयुमा गत मंसिर २४ गते स्वर्गवास भएको उल्लेख गरिएको छ । सो विज्ञप्तिमा स्व. झा को निधन प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै चिरशान्तिको कामना गरिएको छ । साथै शोकाकुल परिवारको धैर्यधारण गर्ने शक्ति इश्वरले प्रदान गरुन भनि शोक सन्देश विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सामाजिक कार्यकर्ता कामेश्वर झा को बुआको निधन गत २४ गते जनकपुरधाम–७ स्थित आफ्नै घरमा भएको थियो । उनको दाह संस्कार बसबिटी गाउँ स्थित दुधमति नदीको तटमा भएको थियो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
5 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
25 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
