सेवा बचत तथा ऋण सहकारी को १३ औं साधारण सभा सम्पन्न
कमल साह
जनकपुरधाम,पुस १६ गते । सेवा बचत तथा ऋण सहकारी को १३ औं साधारण सभा मनाएको छ ।
सेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विन्देश्वर साहले गर्नुभएको साधारण सभाको उद्घाटन सत्रमा विभिन्न वक्ताहरुले आफ्नो शुभकामना मन्तव्य राख्दै संस्थाको उत्तरोतरको कामना गर्नुभयो ।
जनकपुरधाम मिल्सएरिया स्थितको रामसागर साह रामस्वरुप साह द्वारा स्थापित विवाह मण्डपमा आयोजित समारोहमा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष कृष्ण कुमार दिक्षित ले राख्नुभयो ।
सेवाको कोषाध्यक्ष सुनिता कुमारी जयसवालले गत आर्थिक वर्षका आम्दानी तथा खर्चको विवरण संगै चालु आर्थिक वर्षको लक्ष्य समेत प्रस्तुत गर्नुभयो ।
सचिव कमल साह ले उद्घोषण गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष विनोद दास, विन्देश्वर साह, उपेन्द्र दास,श्यामबाबु साह लगायतले मन्तव्य राख्नुभयो ।
सेवा बचत तथा ऋण सहकारी संस्थामा अचेल ५०० साधारण सदस्य रहेका छन भने झण्डै ४ करोड बराबारको कारोबार गरेको जनएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
1 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
21 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
संवाददाता
