+977 9854027065 | akulpdsah@gmail.com

बेला मा होलीको उत्साह

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1215 Views

कमल साह
जनकपुरधाम, फागुन २३ गते । जानकी मन्दिरमा मिथिला नाट्य कला परिसद द्वारा आयोजित होरैया कार्यक्रममा बेला समूह प्रथम हुंदा सोहि ठाउँमा संचालन को लागी प्रतिक्षारत रविन्द्र साह मेमोरियल शिक्षण अस्पतालले खुशी साटासाट को लागी ’ होली के रंग समाज के संग’ विषयक होली कार्यक्रम मंगलवार आयोजना गरियो ।
जनकपुरधाम उप महानगर पालिकाका नगर उप प्रमुख किशोरी साह को प्रमुख आतिथ्यमा आयोजित होली कार्य क्रममा विशिष्ट अतिथि पूर्व मैथिली विभाग प्रमुख प्राध्यापक पशुपति नाथ झा , नेपाली कांग्रेस नगर कमिटी का अध्यक्ष राकेश बिक्रम साह लागयत ले शुभ कामना मन्तव्य राख्नु भयो ।


रविन्द्र साह मेमोरियल शिक्षण अस्पतालका अध्यक्ष एवं बरिष्ठ पत्रकार राजेश्वर नेपाली को अध्यक्षतामा आयोजित समारोहमा जनकपुरधाम उप महानगर पालिका २३ का वडाध्यक्ष राघवेंद्र साह, वडा सदस्य विभा ठाकुर,पुरोहित शंभु झा, डा. शंभु साह, प्राध्यापक रमेश साह, केवल शर्मा लगायतको उपस्थिति रहियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

4 घन्टा पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

1 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 महीना पहिले