प्रदेश जनलोकपाल आयोगको कसौटीमा करार नियुक्ती
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, फाल्गुन २५ गते । जलेश्वर वार्ड नं. २ मा बस्ने डा. संगिता कुमारी साह होमियोप्याथी चिकित्सक ८ (आठ) औ तहमा नियुक्ति पाईसके पनि औझेलमा परेकी छिन् ।
प्रदेशिक आयुर्वेद तथा वेकल्पिक चिकित्सालय जलेश्वर महोत्तरी करार सेवामा बिज्ञापन नं. १/२०७९/८० परीक्षा को मिति २०७९/८/२७ गते दिएको थियो सो परिक्षाको नतिजा प्रकासन मिति २०७९/९/१९ मा क्र.स. १ मा संगिता कुमारी साह को निस्केको थियो ।

प्रदेशिक आयुर्वेद तथा वेकल्पिक चिकित्सालय जलेश्वर महोत्तरी करार सेवामा डा. संगिता कुमारी साह को मिति २०७९/९/२२ गते का दिन डा.नन्दकिशोर प्रसाद कुशवाहा आयुर्वेद चिकित्सक ले नियूक्ति–पत्र र करार सम्झौता गरेको छ ।
डा. सगिता कुमारी साह संग काम काज सम्म सबै प्रक्रीया पु¥याई सकेपछि अब नियुक्ति प्रक्रीया माथि सबाल उठाउनु कतिको सान्र्दर्भिक छ भनी डा. संगिता साहले बताएकी छिन् ।
प्रदेशिक आयुर्वेद तथा वेकल्पिक चिकित्सालय जलेश्वर महोत्तरी करार सेवा का अध्यक्ष मा. रामसहाय राय यादब सग सोधपुक्ष गर्दा नियम कानुन अनुसार सहि जो छ त्यहि नै हुन्छ र छिटोभन्दा छिटो सम्पूर्ण कागजातहरु हेरि सहि निर्णय गर्ने छु वहाँले बताउनु भएको हो ।
चिकित्सालयको सम्पूर्ण नियम पालन गरी आफू उक्त पदमा नियुक्ति पाएको कुरा सम्पूर्ण नियूक्तिका कागज पत्रबाट पुष्टी हुन जान्छ ।

डा.संगिता कुमारी साहको नियूक्ती प्रक्रीया गलत छ भने छानविन हुनु प¥यो । छानविन विना नै मेरो कामकाज रोक्का राख्न प्रदेश जनलोकपालले चालेको कदम गलत छ भनि डा. सगिता कुमारी साह ले बताएकी छिन् ।
प्रदेशिक आयुर्वेद तथा वेकल्पिक चिकित्सालय जलेश्वर महोत्तरी करार सेवा को सही वा ठिक निर्णय नआएभने हामी आन्दोलन तथा अदालत सम्म पनि जानेछु डा. संगिता कुमारी साह ले बताएकी छिन् ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
18 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
21 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
