इन्द्रपुजा समितिद्वारा अष्टयाम
कमल साह
जनकपुरधाम,वैशाख १३ गते । मिल्सएरिया स्थित इन्द्रपुजा महोत्सब स्थलमा २४ घण्टे अष्टयाम सम्पन्न भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका १ मिल्सएरिया स्थित रहेको उक्त सार्बजनिक जग्गामा आईतवार दिउँसोदेखि अष्टयाम आरम्भ भएको थियो । त्यस अष्टयामको उद््घाट प्रमुख जिल्ला अधिकारी काशिराज दहाल ले गर्नुभयो ।
जनकपुर उपमहानगरपालिका जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय तगायतका सबन्धित निकायहरूको सहयोगमा इन्द्र पुजा समितिलाई उक्त जग्गा उपलब्ध भएपछि त्यहाँ भवन निर्माण कार्यको लागि केहि दिनअघि शिलान्यास भएको थियो ।
इन्द्र पुजा समिति ले आयोजना गरेको अष्टयाम पत्रकार मनोज साह क्रान्तिकारी को सक्रियातामा सम्पन्न भयो ।
अष्टयामको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल ले प्रजातांत्रिक लोकतान्तत्रिक गणतांत्रिक मुल्क हाम्रो नेपाल मा नेपाल सरकारको नीति कानून समंबिधान तह गुठी जग्गा, सार्बजनिक जग्गा र सरकारी जग्गालाई अतिक्रमित मुक्त गराई संरक्षन गर्ने हाम्रो प्रतिबद्धता रहेको बताउनु भयोे ।
उहाँले हाम्रो परम्परारहेको हो धर्म रसंस्कृतिको संरक्षण गर्ने रहेको ले राम्रो काम गर्नेलाई सहयोग गर्ने र गलत कार्य गर्नेलाई निरुत्साहित गर्दै जाने हाम्रो परम कर्तव्य रहेको बताउनु भयो । अन्तमा प्रमुख जिल्ला अधिकारी दहालले जनकपुरधामलाई धार्मिक नगरको रुपमा पहिचानसंगै विकासको लागि हामी कार्यगर्दै आएको बिचार राख्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख विश्वराज खडका र शसस्त्र प्रहरी प्रमुखको उपस्थिति समेत रहेको थियो ।
इन्द्रपुजा समितिका सल्लाहकार नवलकिशोर सिंहको अध्यक्षतामा आरम्भ भएको कार्यक्रममा सल्लाहकार लक्षमेश्वर यादव,सल्लाहकार चेतन्य महासेठ,लगायतले बिचार राख्नु भयो । त्यस कार्यक्रमको आरम्भमा स्वागत गाण कौशिल्या ठाकुर र मल्यार्पण तथा व्याच वितरण अर्चना देवी साह ले गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
25 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
2 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
3 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 महीना पहिले
संवाददाता
