श्रमजीवि वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ
भोला यादब, जनकपुरधाम
जनकपुरधाम, असार ६ गते । श्रमजीवि वचत तथा ऋण सहकारी संस्था लि., सबैला–७, का अध्यक्ष पक्राउ परेको छ ।
श्रमजीवि वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम बाबु यादब वर्ष–४२ मखनाहा लपटोली सबैला–७ महेश यादबको छोरालाई जनकपुरधाम–९ मा प्रहरीले पक्राउ गरेका छन् ।
श्रमजीवि वचतका अध्यक्ष राम बाबु यादबले जिल्ला धनुषामा रहेको सबैला, खरीहानी, ढिल्लामा बस्ने ७५० जनाले दैनिक खातामा जम्मा गर्ने खाताबाट बिगत १ वर्ष देखि ५०–६० लाख सम्म रकम लिई फरार भएको थियो ।
सो राम बाबु यादबलाई पक्राउ गर्नका लागि सबैला, खरीहानी, ढिल्ला बाट ३०० देखि ४०० जना महिला, पुरुषहरु आएर जनकपुरधाम–९, बंसिचौक नजिक एक जनाको घरमा लुकेको बेलामा सो गाउँका महिलाहरुले समातेर प्रहरीको जिम्मा लगाएका छन् ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
18 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
21 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
