चार्टर एकाउण्टेनटद्वारा रक्तदान
कमल साह
जनकपुरधाम, असार २४ गते । सिए एशोसिएशन,चार्टर एकाउण्टेनट संघ ले आयोजना गरेको जीवन दानका लागि रक्तदान कार्यक्रममा १३ जना रक्त दिनु भएको छ ।
राम मन्दिर अगाडी तथा धनुषसागरको डीलमा रहेको श्रीसीताराम वर्षातिमा आयोजित रक्तदान सहभागिहुने अधिकांश चार्टर एकाउण्टेन्टहरु रहेका हुन ।
रक्तदान गर्नेहरुमा संतोष साह,आशिष झा,आशिष ठाकुर, चित्रसेन प्रसाद साह, निरज सिंह,हेमशंकर साह,मुकेश कुमार मिश्रा,पुष्कर साह,लिङ्कन कर्ण,संजिव कुमार साह, डा. जिवेन्द्र कुमार झा,धिरज प्रसाद साह र अभिनव अंशु झा रहेका छन ।
.jpg)
जीवन दानको लागि आयोजित रक्तदान कार्यक्रमको अन्तमा रक्तदिनेहरुलाई प्रमाण प्रत्र प्रदान गरियो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ का अध्यक्ष तथा रविन्द्र मेमोरियल ट्रष्टका फाउण्डर राघवेन्द्र साह ले सो समारोहका प्रमुख आतिथ्य गर्दै रक्तदन गर्नेहरुलाई प्रमाण पत्र प्रदान गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
4 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
19 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
संवाददाता
