नक्कली परीक्षार्थी पक्राऊ
सन्जु कर्ण, सर्लाही,
सर्लाही, भदौ १० गते । अर्काको नाममा परीक्षा दिने एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । बरथवा नगरपालिका स्थित श्री शुभ जनता बहुमुखी क्याम्पसमाबाट प्रहरीले अर्काको नाममा परीक्षा दिने एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो ।
हरिवनमा रहेको चतुर्भुजेश्वर बहुमुखी क्याम्पसमा (अनेरास्ववियु क्रान्तिकारी) बाट स्ववियु सभापति निर्वाचित भएका प्रेम प्रसाद दाहालले पैसा दिई उनलाई आफ्नो मानविकी सङ्कायअन्तर्गत दोस्रो वर्षको परीक्षा दिन पठाएका थिए ।
इलाका प्रहरी कार्यालय बरहथवाको प्रहरी नायब उपरीक्षकको कमान्डले परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिँदै गरेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
परीक्षा दिने व्यक्तिको नाम भने खुलाइएको छैन घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
