वरिष्ठ पत्रकार श्री नेपाली रहनु भएन
कमल साह
जनकपुर धाम, भाद्र १२ गते । प्रजातन्त्र,लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रका २००७ सालका अथक योद्धा, नेपाली पत्रकारिताका भीष्म पितामह, साहित्य स्रष्टा, इतिहासविद, गूगल म्यान,ष्लकअजयिउभमष्ब, क्रान्तिवीर अभिनन्दनीय व्यक्तित्व राजेश्वर नेपाली ज्यू ८० वर्षको अल्पायुमा आज मिति २०८० साल भाद्र ११ गते सोमबारको साँझ ८ ः ५ बजेमा बैकुणठ बास हुनु भयो ।
उहांको अन्तिम यात्रा बिहान १० बजे मातृभुमी बेला गाउँ बाट निस्किने छन । नगर दर्शन पश्चात गाउँ मै ( दुधमति पुल गोविन्द मंन्दिर भन्दा पूर्व)अन्तिम संस्कार गरिने छ ।
दिवंगत आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
.jpg)
वि.सं. २००२ साल भदौ १९ गते धनुषाको बिन्धी गाविसको वडा नं. १ हाल जनकपुरधाम उपमहागनरपालिकाको वडा नं. २३ लादोबेलामा जन्मेका नेपाली पत्रकारिताका साथ साथै प्रजातन्त्र, लोकतन्त्रका हरेक जनआन्दोलनहरुमा अगुवाका रुपमा काम गरेका छन् ।
नेपाली जिउँदा ईतिहास थिए । २००७ साल देखिको विभिन्न आन्दोलन, देशमा कुन तिथि र समयमा के परिवर्तण, घटना परिघटनाहरु भए कुनै पनि बेला मौखिक (मुहजवानी) भन्न सक्ने क्षमताका उनको निधनले एक ईतिहाँसनै गुमाउनु परेको उनीबाट धेरै कुरा सिकेका मधेश सरकारका पुर्व सञ्चार तथा गृहमन्त्री भरत साह बताउछन् ।
.jpg)
देशका पहिला प्रधानमन्त्री विपी कोइराला देखि कांग्रेसका चर्चित नेताहरु संग पत्रकार र आन्दोलनका अगुवाका रुपमा काम गरिसकेका नेपाली एक पुत्र र पत्नी वियोग समेत सहि सकेका थिए ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
