बिपीको जन्म जयन्तीको अवसरमा धनुषामा कांग्रेसद्वारा रक्तदान कार्यक्रम सम्पन्न
धिरेश दत्त
धनुषा, भदौ २४ गते । जनकपुरधाम–नेपाली कांग्रेस मधेश प्रदेश समितिले पार्टीको संस्थापक जननिर्वाचित देशको पहिलो प्रधानमन्त्री जननायक बिशेश्वर प्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा धनुषाको जनकपुरधाममा आयोजना गरेको रक्तदान कार्यक्रममा दर्जनौंलेले रक्तदान गरेका छन् ।
जनकपुरधामको मधेश प्रदेश पार्टी कार्यालयमा भएको रक्तदान कार्यक्रममा काँग्रेसका नेता कार्यक्रता, चिकित्सक, नर्श, तरुण दल, नेविसंघ सहितकाले रक्तदान गरेको पार्टीका उपसभापती तथा मधेशका स्वास्थ्य मन्त्री विरेन्द्र कुमार सिंहले बताए ।
.png)
पार्टी सभापती कृष्ण प्रसाद यादवकोको विशेष उपस्थितीमा भएको समुदघाटन कार्यक्रममा सभापती यादवले विपीको बिचार र सिद्वान्तकै अभावमा कांग्रेसीले दुःख भोग्न परिरहेको बताउदै सुधार आवश्यक रहेको बताए । उनले कांग्रेस नेतृत्वको अभावमा मधेशले उचित्त विकास र न्याय पाउन नसकिरहेको बताए ।
नेताहरुले विपी कोइरालाले देखाएको मार्गमा कांग्रेसीहरु हिड्न नसकेकै कारण अहिले अर्काको हातमा सत्ता रहेको भन्दै विपीको सिद्वान्तमा अगाडि बढनुपर्ने नेताहरुले बताए । सो अवसरमा पार्टीको मधेश प्रदेशको विभिन्न विभागहरुको पदाधिकारी र सदस्यहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
