एम्नेस्टि इन्टरनेशनल समुह १५ र ४६ का संयोजकमा क्रमशः हिरा भगत र इन्द्रा चौधरी चयन
कमल साह
जनकपुरधाम,असोज १३ गते । एम्नेष्टी इन्टरनेशनल नेपाल बुद्धिजिवी समुह–५७ को संयोजकमा हिरा भगत र समुह ४६ को संयोजकमा इन्द्रा चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको सभाकक्षमा आज आयोजित सधारण सभाबाट समुह १५ संयोजक हिरा भगतको संयोजकत्वमा ११ सदस्यीय नयां कार्यसमिति सर्वसम्मतिबाट चयन भएको छ ।
त्यस कार्यसमितिमा सह संयोजकमा इना पाठक,सचिवमा परमेश झा, सह–सचिवमा प्रदिप गुप्ता र कोषाध्यक्षमा राजकिशोर साह चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा क्रमशः पंकज कुमार यादव,रामकुमार साह,निर्मल सिंघानिया,सुलोचना भगत,पुनम मिश्र र राजिव कुमार झा सर्वसम्मतिबाट चयन भएका छन ।
एआई नेपालका केन्द्रिय प्रतिनिधी प्राध्यापक ध्रुव राय को प्रमुख अतिथ्यमा आरम्भ भएको साधारण सभाको अध्यक्षता निवर्तमान संयोजक मुरारी मिश्र गर्नुभयो ।
त्यस्तै महिला समुह ४६ को संयोजकमा इन्द्रा चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस कार्यसमितिमा सह संयोजकमा रोजी आचार्य, सचिवमा ज्योति मल्लिक, र मिना राज चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा क्रमशः सम्झना निरौला र बेचनी देवी यादव सर्वसम्मतिबाट चयन भएका छन । सो साधारण सभा ले निवर्तमान संयोजक शान्ति घिमिरेलाई सल्लाहकारमा चयन गरियो ।
एआई नेपालका केन्द्रिय प्रतिनिधी प्राध्यापक ध्रुव राय प्रमुख अतिथ्यमा आरम्भ भएको साधारण सभाको अध्यक्षता निवर्तमान संयोजक शान्ति घिमिरे गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
18 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
21 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
