+977 9854027065 | akulpdsah@gmail.com

हरीवन नगरपालिकाको स्वास्थ्य साखा जिल्लमै उत्कृष्ट

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

2508 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, कार्तिक ३ गते । सर्लाहीका स्वास्थ्य सेवा प्रबाह गर्ने २० वटा स्थानिय तह मध्ये हरिवन नगरपालिक जिल्लाकै उत्कृष्ट नगरपालिका बाट सम्मानित भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको वार्षिक स्वास्थ्य प्रवाह कार्यक्रमको समिक्षा तथा कार्ययोजना कार्यक्रममा आर्थिक बर्ष ०७९÷८० मा जिल्लाका १९ वटा स्थानिय निकाय लाई पछि पार्दै हरिवन नगरपालिका पहिलो भएको हो ।


मलंगवा , लालबन्दी ,हरिपुर ,बागमति बरहथवा नगरपालिका भन्दा हरेक स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्दै हरिवन नगरपालिकाले पहिलो स्थान प्राप्त गर्न सफल भएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । स्वास्थ्य कार्यसम्पादनको १५वटा मापदन्ड र सुचक भित्र रहेर गत बर्ष प्रदेशकै १३६ स्थानिय निकाय मध्ये कार्य सम्पादन र स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट कार्य गर्दै पहिलो स्थानमा रहेको लालबन्दी ,दोस्रो स्थान हासिल गरेको हरिपुर नगरपालिका लाई समेत पछि पार्दै हरिवन नगरपालिका यस वर्ष जिल्लामै पहिलो नगरपालीका बन्न सफल भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झाले बताउनु भयो ।
जिल्ला बाट प्रदान गरिएको सम्मान पत्र हरिवन नगरपालिका का स्वास्थ्य साखा संयोजक रामबाबु चौधरीले ग्रहण गर्दै आफ्नो टिमको मेहनत लगाब र कार्यसम्पादनले गर्दा सम्मान प्राप्त गर्न पाउदा निकैनै गर्ब रहेको बताउनु हुदै थप जिम्मेवारी समेत थपिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

23 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले