+977 9854027065 | akulpdsah@gmail.com

राराब क्याम्पसका प्रध्यापक तथा कर्मचारी संगठनद्वारा खेद प्रकट

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

842 Views

कामल साह
जनकपुरधाम, फागुन १५ गते । रामसाग साह रामस्वरूप साह बहुमुखी क्याम्पसको समाजशास्त्र विभागमा दुई दिन अघि भएको घटना प्रति विभिन्न प्रध्यापक संघ संगठनहरूले विरोध जनाएको छ ।
राराव क्या.विभागमा गत आइतवार केहि विद्याथीहरुको समुहद्वारा गरिएको घटना प्रति प्रध्यापक संगठनहरुले विज्ञप्ती जारी घटनाको भर्तसना गरेको छ ।
मंगलवार क्याम्पसको कर्मचारी ईकाई समिति, प्रजातन्त्रवादी प्रध्यापक संघ, त्रि.वी. प्रजातन्त्रवादी कर्मचारी संघ, त्रि.वि. प्रध्यापक संघ सहितका कर्मचारी र प्रध्यापक संगठनहरुले खेद प्रकट सहितको सन्देश जारी गर्दै विभागको नियम तथा अनुशासन नमान्ने, एशिस्मेन्ट गर्न नचाहने तर प्राईक्टिकल अंक आफुअनुकुल खोज्ने विद्यार्थीहरु नियोजित रुपमा विभागको कार्यालयका सम्पती नाश गर्ने काम गरेको आरोप लगाइएको छ ।
विभागमा हो हल्ला गर्नुका साथै विभाग प्रमुख डा. शुसिल कुमार यादव माथी कपोकल्पित आरोपहरु लगाएको समेत आरोप लगाउदैै संगठनहरुले यस्ता गतिविधीहरु बन्द गर्न गराउन सचेत गराइएको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

2 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

4 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

4 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले