बसले ठक्कर दिंदा दुई जना ठहरै छ जना घाईते
कमल साह, जनकपुरधाम
जनकपुरधाम, फाल्गुण २० गते । जनकपुरधाम उप महानगर पालिका–२३बिन्धी मा बस चालकले अनियन्त्रित तरिकाबाट चलाएको बसबाट दुई जनाको मृत्युु भएको छ भने छ जना घाइते भएका छन ।
बिन्धी बस्ने भोरिल यादब को घरबाट विवाहको लागि माटो ल्याउने क्रममा चालकका कारण सो भ्यानक दुर्घटना भयो ।
सो दुर्घटनामा दुईको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव र देवीकला देबी रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा आज बिहान प्र२–०२–००१क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।घाइतेहरुमा स्थानीय पशुपति देवी यादव, अम्बिका झा, भुवनेश्वरी झा, ममता देवी, बलकिया देवी र बालक सोनु कुमार साह छन् । घाईतेको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेका छन् ।
मृतक माथि हार्दिक श्रद्धाञ्जली र शोकाकुल परविार प्रति गहिरो दुख व्यक्त गर्दछु ।
कमेन्ट गर्नुहोस्
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
3 घन्टा पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
1 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
2 महीना पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
6 महीना पहिले
संवाददाता
