क्षयरोग निवारणको अध्यक्षमा संतकुमार निर्विरोध निर्वाचित
कमल साह
जनकपुरधाम,चैत्र १ गते । नेपाल क्षयरोग निवारण संस्था धनुषा जिल्ला शाखाको ११औं जिल्ला अधिवेशनबाट संत कुमार कार्कीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको छ ।
फागुन २२ गते सम्पन्न अधिवेशन ले सभापतिमा सन्तकुमार कार्की, उपसभापतिमा मो.असगर अली, सचिवमा श्रवण आचार्य, कोषाध्यक्षमा किशोरी साह र सह–सचिवमा श्रीमती जमुना भुजेल निर्विरोध निर्वाचित भएका छन ।
त्यस्तै सदस्यहरुमा क्रमशः श्रवणकुमार साह,अशोक रौनियार , दिनेश शर्मा रामचन्द्र साह(रामू), मिथिलेश कर्ण र श्रीमती भुवनेश्वरी कार्की सर्वसमतिबाट चयन भएका छन् ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
7 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
9 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
