+977 9854027065 | akulpdsah@gmail.com

यातायातको समस्यालाई समाधान गर्ने प्रयासमा जुटेकी छु – श्रम तथा यातायात मन्त्री – लुङ्गेली

3 महीना पहिले प्रकाशित

Akul Prasad Sah

603 Views

शर्मिला घिमिरे
महोत्तरी, जेष्ठ १८ गते । “मधेश प्रदेशदेशमा रहेका यातायातको समस्यालाई समाधान गर्ने प्रयासमा जुटेकी छु । “महोत्तरीको बर्दिवासमा रहेको यातायात कार्यलय अनुगमनका क्रममा श्रम तथा यातायात मन्त्री बेची लुङलीले भनिन् ।
उक्त क्रममा बर्दिबासमा भाडाको घरमा रहेको यातायात कार्यालयलाई चाँडै नै आफ्नै सुविधा सम्पन्न भवन बनाउन आफ्नो प्रयास रहने पनि बताइन् ।
प्रदेश भित्र रहेका आठै जिल्लाको अनुगमन गरिसकेकी छु । यस क्रममा मैले सेवाग्राहीका धेर गुनासाहरु भेटेको थिए ।
उनीहरूका गुनासो र समस्यामा मैले विशेष ध्यान केन्द्रीत गरेकी छु । यातायात कार्यालय मातहतका कर्मचारीहरुलाई सेवाग्राहीले पाउनु पर्ने सुविधामा कुनै पनि कमी नहुन निर्देशन दिएकी छु । कार्यलय भित्रका समस्यालाई कर्मचारी र प्रमुख माझ बसी सम्बोधन गर्ने छु ।
हरेक गुनासाहरु टिपोट गरेकी छु । आजैबाट विशेष गृहकार्य गरी समाधान गर्ने तिर जुट्ने छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

इन्द्र पूजा समितिका तेश्रो सधाराण सभा

कमल साहजनकपुरधाम,भाद्र १८ गते । मिल्सएरिया स्थितका युवा व्यावसायीहरुद्वारा झण्डै ६ दशकदेखि आयोजना हुँदै आएको इ..

4 दिन पहिले

जउबासंघको चुनाबाट कुनै दल फलको होइन व्यापारीले चुनाव जि..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, भाद्र १९ गते । जनकपुरधाम उद्योग बाणिज्य संघको चुनाबबाट यसपाली कुनै दल फलको हो..

4 दिन पहिले

तेक्वान्दो दोजाङ्ग ग्रेडिङमा ५५ जना विद्यार्थी भाइ बहि..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, भाद्र १५ गते । तेक्वान्दो दोजाङ्ग ग्रेडिङमा ५५ जना विद्यार्थी भाइ बहिनीको सह..

7 दिन पहिले

श्री गोविन्द अवतरण दिवस मनाईदै

मिथिला जागरण समाचारदाताजनकपुरधाम, भाद्र १५ गते । मिथिलाँचलमा श्री कृष्णाष्टमी हर्षोल्लास पूर्वक मनाईयो । साथै ..

8 दिन पहिले

जनकपुरधाम उद्योग बाणिज्य संघको नेतृत्व फेरी महावीर चौक..

कमल साहजनकपुरधाम, भाद्र १५ गते । जनकपुरधाम उद्योग बाणिज्य संघको नेतृत्व फेरी जनकपुरधामको महावीर चौकमा सर्ने भएक..

8 दिन पहिले