+977 9854027065 | akulpdsah@gmail.com

रौतहटमा जेम्स परियोजना लागू

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

971 Views

रश्मि पटेल, रौतहट
रौतहट, साउन २५ गते । असमान नेपाल रौतहट , ब्रीटिस काउन्सिल र भि.एस.ओ. द्वारा रौतहटको गढिमाई नगरपालिका र गौर नगरपालिकामा संचालित साझेदारी जेम्स परियोजना अन्तर्गत रि–भ्यु एन्ड पलानिग वर्कसप बारे अन्तक्रिर्या सम्पन्न भएको छ ।
गढिमाई नगरपालिका र गौर नगरपालिकामा छुट्टाछुट्टै भएको एकदिवसीय अन्तक्रिर्या कार्यक्रममा सामुदायिक स्तरमा गरिने कार्यक्रममा प्रत्येक वाडा बाट पालिको, स्वास्थ्य संस्थाबाट कार्य गरिने सहभागीहरुले जोड दिनु भएको थियोे ।


गढिमाई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि मेयर श्याम प्रसाद यादवले असमान नेपालको पहलमा भईरहेको कार्यक्रम आमनागरिकको लागि सरहानिय कार्यको सतप्रतिशत सफलतामा हाम्रो सहयोग साथ रहने जानकारी गराउनु भएको छ ।
यस्तै गौर नगरपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि उपमेयर शैल कुमारी साहले“ स्वास्थ्य नै धन हो “भन्ने मुख्य बिश्य बारे चर्चा गरिदै यश नगरपालिकामा प्रस्तावित जेम्स परियोजनालाई उपलब्धि मुलुक बनाउन हाम्रो नगरपालिकाले हरसम्भव सक्रिय रहने प्रतिबद्धता जाहेर गर्नुभएको छ।
अन्तक्रिया कार्यक्रमका प्रमुख संयोजक संजय कुमार यादव ,गौर नगरपालिकाका स्वास्थ्य संयोजक मन्जु रजक , गढिमाई नगरपालिकाका स्वास्थ्य सहजकर्ता सुरज सहनी , सामुदायिक अध्ययन केन्द्रका सहजकर्ता चन्द कुमारी , जे वाई सि का कौसाल साह र गढिमाई नगरपालिका र गौर नगर पालिकाका वाडा अध्यक्षहरुको सहभागिता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

4 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

24 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले