+977 9854027065 | akulpdsah@gmail.com

तेक्वान्दो दोजाङ्ग ग्रेडिङमा ५५ जना विद्यार्थी भाइ बहिनीको सहभागिता

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

2781 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, भाद्र १५ गते । तेक्वान्दो दोजाङ्ग ग्रेडिङमा ५५ जना विद्यार्थी भाइ बहिनीको सहभागिता भएको थियो । स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथमा शनिबार तेक्वान्दो दोजाङ्ग ग्रेडिङमा ५५ जना विद्यार्थी भाइ बहिनीको सहभागिता रहेका थिए ।
नेपाल तेक्वान्दो एसोसिएसन ललितपुरका गुरु तिलक लामाको अध्यक्षतामा भएको कार्यक्रम लाई सम्बोधन गर्दै गुरु लामाले स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रको लागि खेलकुद अभियान अन्तर्गत विद्यार्थी भाइ बहिनीहरुलाई स्वस्थ , फुर्तिला र तन्दुरुस्त रहने तरिका सिखाउछौ ।
खेलकुद विद्यार्थीहरूको समग्र विकासका लागि अति आवश्यक रहेको जनाएका छन् । तेक्वान्दो खेल्दा उनीहरूमा सेल्फ डिफेन्स पावर बढ्दछ, आत्मविश्वासी बनाउँछ, टीमवर्क, नेतृत्व, जवाफदेहिता सिकाउन मद्दत गर्दछ र उनीहरूलाई जीवन चुनौतीहरूको सामना गर्न पनि खेल सँग कन्टिन्यु जुडन प्रशिक्षक कृष्णा कुमार मण्डल गुरु ज्यूले बताएका थिए ।
गरिव तथा जेहनदार बिधार्थीहरुको लागी मधेश सरकार ले तेक्वान्दो खेल प्रति कुनै पनि चासो लिएको छैन न त कुनै पनि जग्गामा खेलाउने उपयोक्त ठाउको व्यवस्था गरेको छैन् सो कुरो यस तेक्वान्दो मुख्य प्रशिक्षक उमेश साह गुरुले बताउनु भएको थियो ।
सो तेक्वान्दो दोजाङ्ग ग्रेडिङमा ५५ जना विद्यार्थी भाइ बहिनीको सहभागितामा जनकपुरधाम उद्योग वाणिज्य संघ का अम्भु प्रसाद साह ले बताउनु भए कि यस पल्ट जनकपुरधाम उद्योग वाणिज्य संघ खेलाडीहरुको लागी बजेट पनि छुटयाउनु भएको छ ।


तेक्वान्दो दोजाङ्ग ग्रेडिङमा ५५ जना विद्यार्थी भाइ बहिनीहरु आयुस पंडित, सियान्स साह, अखिल खान, अर्जुन यादब, हिना साह, सिमिया साह, सकछम यादब, ब्रज यादब, नभय राज महतो, सितल राउत, अर्जुन राउत, गौतम राज साह, इथन अधिकारी, आदितय यादब, ओकसहना यादब, आयुसमान साह, मिसतिश्री साह, मिसहीता साह, संकलप साह, आतिस राउत, अन्या ठाकुर, आईसा जे.स., आर्किती साह, रोहन यादब, ज्योती यादब, रिसव साह, प्रिन्स ठाकुर, हिमेस साह, र्शमिला रानी, आयुस ठाकुरआदि खेलाडीहरुको ग्रेडिङ भएको थियो । विद्यार्थी भाइ बहिनी हरुलाई खेल परफर्मेन्सको आधारमा बिभिन बेल्ट प्रदान गरेका थिए । खेल कार्यक्रममा अभिभावक, नागरिक समाज, स्थानिय बुद्धिजीवी लगायतका उल्लेख सहभागिता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

24 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले