+977 9854027065 | akulpdsah@gmail.com

एड्स रोगको होमियो पैथिक औषधी क्यान्सर रोगीका लागि वरदान साबित हुँदै

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

573 Views

कमल साह, जनकपुरधाम
सप्तरी, मंसिर १६ गते । सप्तरी जिल्लाका छिनमस्ता गाउँपालिकाको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षक सत्येन्द्र मण्डल को दाँत दुख्ने समस्या उत्पन्न हुँदा दाँतका डाक्टर संग उपचार गराएर औषधी सेवन गर्न थालेको थिए । तर, उनको दाँतमा रहेको दुखाई ठीक हुनको बदलामा बढदै गयो । शिक्षक मण्डलको मनमा सन्तुष्टि भएनन् ।
चितवनको भरतपुर स्थित क्यान्सर अस्पतालमा कार्यरत एक चिकित्सक उनको नातामा पर्ने संग परामर्श गर्दा मण्डललाई उनले चितवनमा नै बोलाईयो ।
भरतपुर क्यान्सर अस्पतालमा शिक्षक मण्डलको मुखबाट मासु निकालेर ‘वायप्सी’ गर्दा क्यान्सर रोग ठहर भयो । क्यान्सर रोगबाट बचाउनको लागि शिक्षक सत्येन्द्र मण्डलको जबरा समेत झिक्न लगाए चिकित्सकहरु ले । तर, उनको रोग निको हुन सकेनन् ।
उनले शिक्षा पेशामा रहेका सप्तरी राजबिराज बस्ने पुष्पेन्द्र यादव संग आफ्नो रोग बारेमा जानकारी गराए । प्राध्यापक पुष्पेन्द्र यादव ले शिक्षक मण्डललाई सल्लाह दिनुभयो, ‘तपाई यता उति नहेरी सिधै जनकपुरधाम स्थित बेला गाउँको गोविन्द चोकमा जानु होला । त्यस चोकमा एक जना होमियोपैथिक डाक्टर उपेन्द्र साह रहेका छन ।’ तपाई सिधा जनकपुरधाम– भिठ्ठामोड बाटोमा रहेको बेला गउँ स्थित डा. साह संग कागज पत्र हेराउनु होला र उहाँले भनेगरी औषधी खानु होला रोग निको हुने प्राध्यापक यादव ले बताए ।
प्रध्यापक यादव ले शिक्षक सत्येन्द्रलाई भन्यो,‘मलाई क्यान्सर हुँदा भरतपुरको चिकित्सकले सबै अनुसन्धान गरे र भन्यो,तपार्ईंलाई केमो चढाउनु पर्छ । सल्लाह अनुसार म केमो चढाउन लगाए । तर, अन्तिम पल्टको केमो लगाउनु भन्दा अघि मेरो पेट फुल्यो,जिउ पहिलो भएरसुन्यो । मलाई देखेर चितवनका चिकित्सकले अस्पतालबाट डिस्चार्ज गरिदियो । म संग गएको कुरुवालाई भन्यो,अब यो एक आध महिना जति मात्र बाँच्न सक्ने भएको ले घरमा जे जे खानको लागि भन्छ, सबथोक खान दिनु ।
तर, त्यहिँका एक जना चिकित्सकले तपाई एक पल्ट जनकपुरधाममा रहेका होमियोपैथिक चिकित्सक उपेन्द्र साह संग सम्पर्क गर्नुहोला सल्लाह दिनुभयो । उहाँका सुझाब अनुसार म डा उपेन्द्र साह संग हेराए,आज आफ्नो पेशामा फर्किसकेको छु ।’
प्रा.पुष्पेन्द्र ले दिनुभएको सल्लाह अनुसार शिक्षक सत्येन्द्र चिकित्सक उपेन्द्र साह कहाँ पुग्नुभयो । उहाँले रोगको बारेम सबैथोक डा. उपेन्द्र साह लाई बताउनु भयो । चिकित्सक साह ले यो होमियो पैथिक औषधी हो, यो औषधी खादा तपाईलाई अमिलो र चिल्लो खानेकुरा, चिया, हरियो खुर्सानी दाँत काटेर नखानु,काँचो प्याज र काँचो लहसुन बिल्कुलै परहेज गर्नुपर्ने बताउनु भयो ।
चिकित्सक साह ले के खानुपर्ने र के नखानुपर्ने भनेका कुरा स्वीकार गरिदा शिक्षक मण्डल को लागि औषधी बनाएर दिए ।
शिक्षक मण्डल ले पाएको सल्लाह अनुसार औषधी सेवन गर्दै जांदा उनको क्यान्सर रोग विस्तारै निको भयो ।
शिक्षक मण्डल भन्नुहुन्छ, ‘डा.साह ले बताएर अनुसार हालसम्म औषधी सेबन गर्दै आएको छु । साथै तीन तीन महिनामा ‘वायप्सी’ गराउँदै छु । त्यसमा निगेटिभ पाउँदै आएको छु ।’
उहाँका नातेदार चिकित्सकले दिएको सल्लाह अनुसार शिक्षक मण्डल भारतको मुम्बई स्थितको सुविख्यात टाटा क्यान्सर अस्पतालमा वायप्सी जँचाउन पुगेको उहाँले बताउँदै थप्नुभयो, त्यहाँको रिपोर्टमा पनि निगेटिभ ठहर भएको छ ।
डा. उपेन्द्र साह ले एड्स रोगको लागि तयार पारेको औषधी नै म क्यान्सर रोगीलाई खुवाउँदै आएको बताउनु हुन्छ ।
उहाँ भन्नुहुन्छ,‘सिरहा जिल्लाको पारिपटी भारतको विहार राज्यका मधुबनी जिल्ला लदनिया थानाको झनौल बस्ने वर्ष २६ को बासुदेव राय लाई लिभर क्यान्सर भएको रहेछ ।’ उनि हाम्रै औषधी सेवन गर्दा निको भएको उहाँ बताउनु हुन्छ ।
एड्स रोगीको लागि तयार पारेको औषधीबाट कति जना एड्सगरी निको भएको प्रश्न राख्दा उहाँले एकजना रोगी आयो, तर उनि दुई महिना पछि फेरी सरकारी औषधी तर्फ लागेको थियो ।अरु एड्स रोगी आएनन् ।
डा. साह ले मृगोला रोगीको पनि उपचार गरेको बताउनु हुन्छ । सोे रोगी हालसम्म निरोग रहको देखिन्छ उहाँले थप्नुभयो । उनको अनुसार प्रेसर र चिनी रोगीको सफल उपचार होमियोपैथी चिकित्समा रहेको छ । तर, होमियो औषधी खाने विरामीले एउटा कुरा नित्य स्मरण राख्नुपर्ने हो उहाँ बताउँदै थप्नुहुन्छ,‘रोगीले मुख बार्नै पर्दछ, खानामा लसुन,प्याज,मशाला, अमिलो पदार्थ र तेल नाम मात्रकै खानुपर्ने हुन्छ ।’
होमियो चिकित्सक डा. उपेन्द्र साह भन्नुहुन्छ,‘ होमियोपैथ पद्धतिमा आकस्मीक रोगहरुको समेत उपचार रहेको छ । तर, त्यस्को लागि अस्पतालको आवश्यकता हुन्छ ।’
उहाँले क्लिनिकमा सबैथोक रोगको उपचार नहुन सक्ने भएको ले हामी सर्प टोकेको मान्छे लगायतको उपचार गर्नमा असमर्थ रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

4 दिन पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

1 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

2 महीना पहिले

रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..

भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..

2 महीना पहिले

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

6 महीना पहिले