एभरेष्ट रिलिफ (यु एस ए नेपाल) फाउण्डेसनले राहत बितरण
सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस ६ गते । सर्लाहीको हरिवनमा राहत सहयोग प्रदान गरिएको छ । एभरेष्ट रिलिफ (यु एस ए नेपाल) फाउण्डेसनले सर्लाहीको हरिवनमा ५१ जनालाई सिरक तथा अन्य खाद्यान्न सामग्री प्रदान गरेको हो ।
हरिवन घर भई हाल अमेरिकामा बस्ने डिल्लीबिक्रम थापा (सागर), युवराज कार्की (प्रिन्स) र दीपज्योति कार्की (धिराज) भएर फाउण्डेसनमार्फत हरिवन नगरका विभिन्न टोलमा बस्ने ५१ जाना बिपन्न परिवारलाई जनही एक थान फाइबर सिरक, ५ केजी चामल, २ केजी पिठो, १ केजी दाल, १ पोका नुन र एक पोका खानेतेल उपलब्ध गराएको यस फाउण्डेसनका सहजकर्ता तेज बिक्रम थपलियाले बताउनु भयो ।
एक कर्यक्रमका बिच गरिएको सहयोग प्रदान कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), हरिवन नगरपालिका वडा नं. ८ का वडाध्यक्ष प्रज्वल ढुंगाना, डिल्लीबिक्रम थापा (सागर)का बुवा आमा कुमार थापा, शोभा थापा, शिक्षक तथा समाज सेवी सुदर्शन पोखरेल, गोविन्द चापागाईं, श्याम कर्ण, डल्लाराम परियार लगायतको उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस्
“शहीद सत्य नारायण मेमोरियल कप“ आजबाट कपिलेश्वरमा सुरु
सुबोध कुमार राउत,जनकपुरधाम, ८ गते । शहीद सत्य नारायण शाह स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित “शहीद सत्य नाराय..
15 घन्टा पहिले
वैदेशीक रोजगारीका लागि मधेशबाट १५ लाख ७ हजार युवा युवती ..
कमल साहजनकपुरधाम,माघ ७ गते । रोजगारी खोज्दै मधेश प्रदेशबाट १५ लाख ७ हजार युवा युवती बिदेश पलायन २० वर्षमा भएका छन ..
2 दिन पहिले
एभरेष्ट रिलिफ (यु एस ए नेपाल) फाउण्डेसनले राहत बितरण
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस ६ गते । सर्लाहीको हरिवनमा राहत सहयोग प्रदान गरिएको छ । एभरेष्ट रिलिफ (यु एस ए नेपा..
3 दिन पहिले
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन निर्देशक..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, माघ १ गते । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक ठाकुर पक..
8 दिन पहिले
मधेश प्रदेश सरकारले एक हजार छियासी शहीद परिवारको बिमा गर..
कमल साह जनकपुरधाम,पुस २५ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेश प्रदेशमा विभिन्न आन्दोलनको क..
12 दिन पहिले