+977 9854027065 | akulpdsah@gmail.com

महामना राजेश्वर नेपाली अभिनन्दन ग्रन्थको भारतको देवघरमा विमोचन

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

572 Views

कमल साह
जनकपुरधाम,माघ १९ गते । प्रेस स्वतन्त्रता सेनानी एवं लोकमत साप्ताहिकका सम्पादक तथा प्रकाशक वरिष्ठ पत्रकार राजेश्वर नेपाल माथि लेखिएको अभिनन्दन ग्रन्थ एक समारोह बीच विमोचन भएको छ ।
भारत झारखण्ड राज्यको देवघरमा आयोजित पुस्तक मेलामा भारत सरकारका कृषि तथा पशुपालन राज्य मंत्री के.सी.वघेल ले विमोचन गर्नुभयो ।
जनवरी २१ को आयोजित पुस्तक मिलामा महामना राजेश्वर नेपाली अभिनन्दन ग्रन्थलाई विमोचन गर्दै उहाँले स्व. राजेश्वर नेपाली नेपालमा प्रजातन्त्र स्थापनाका लागि छात्र जीवनबाट सक्रियता पुर्वक लागेकोे बताउनु भयो । उहाँले भन्नुभयो,‘बरिष्ठ पत्रकार नेपाली आप्mनो कलमको माध्यमबाट राजतन्त्रलाई समाप्त पार्न धराधर कलम चलाई रहनु भयो । त्यसकारण उहाँलाई कईयों पल्ट जेल जीवनमा विभिन्न प्रकारका यातनाहरु भोग्नु प¥यो ।
उहाँले उनको शरीर नश्वर जरुर भयो । तर, उनको आत्मा अमर भएको बताउनुभयो । अन्तमा राज्यमंत्री वघेलले उनलाई हमेशा याद गरिने बिचार थप्नुभयो ।
सो समारोहमा शान्ति नेकेतनका शिक्षाविद डा.रामचन्द्र राय,डा सुभाष चन्द्र राय, महामना नेपालीका पुत्र एवं जनकपुरधाम उपमहानगरपालिका २३ का वार्ड अध्यक्ष राघवेन्द्र साह,भाजपा जिल्ला महामंत्री देघरका पंकज सिंह भदौरिाया लगायतका वक्ताहरुले पत्रकार एवं साहित्यकार नेपालीको बारेमा चर्चा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

23 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले