विजय कुमार साह को अन्तरवार्ता
प्र. तपाई को परिचय पाऊ ?
ः– मेरो नाम विजय कुमार साह हो ,
मेरो घर जनकपुरभाम–४, धनुषा
राम चौकमा रहेको छ ।
प्र. यस पल्ट को चुनावमा तपाई यस जनकपुर उद्योग वाणिज्य संघमा कुन पदको लागि अगाडी बढनु भएको छ ?
ः– म यस पाली जनकपुर उद्योग वाणिज्य संघ को चुनावमा कोषाध्यक्ष पदको लागि चुनावी प्रतीस्प्रधामा छु ।
प्र. तपाई यही कोषाध्यक्ष पदको लागि किन लडनु भएको रहेको छ ?
ः– म कोषाध्यक्ष पदको लागि लडनुको कारण म यस भन्दा पहिले जनकपुरधामको धार्मीक एवं सामाजीक संस्था श्री राम युवा कमीटीको कोषाध्यक्ष पदमा रही काम गरेको अनुभव, जनकपुरधामको व्यापारीक संस्था नेपाल औषधी व्यावसाहीक संघ जील्ला शाखा को कोषाध्यक्षमा वर्तमानमा काम गरीरहेको अवस्था यही सस्थाहरुको अनुभवलाई जनकपुर उद्योग वाणिज्य संघको कार्य समितिको कोषाध्यक्ष पदमा लडन तयार भएको छ ।
प्र. विगत तपाई कोषाध्यक्ष पदमा केही भोटले हार्नु भएको थियो तर यस पल्ट पनी कोषाध्यक्ष पदमा फेरी आउनुको कारण के होला ?
ः– म विगतमा केही मतले कोषाध्यक्ष पदमा हारेको तर यस पल्ट होस्ला बुलन्द गरी व्यापारीहरुको चाहना अनुसार फेरी यस पल्ट कोषाध्यक्ष पदमा लडने र व्यापारीहरुलाई सेवा गर्ने मौका प्राप्त गर्न को लागी पुनःउमेदवारी दिएको छु ।
प्र. तपाईलाई व्यापारीहरुले त मन पराएको रहेको छ तर तपाई व्यापारीहरुको लागि के–के समस्याहरु समाधानको लागी अगाडी बडनु भएको
छ ?
ः– म व्यापारीहरुको लागी प्रमुख तिन ओटा एजेन्डा लिएर मैदानमा ओर्लिएको छु ।
क) व्यापारीहरुको प्रमुख कारण मोनोपोली ढङ्गले घर धनीहरुले भाडा बृद्धिदर यस लाई नियन्त्रण गर्नु पर्दछ ।
ख) उपभोक्ताहरुले आफ्नो बजारमा सामान नकिनीकन बाहीरवाट जुन सामान किन प्रवीती छ यसलाई सुधार गर्नु पर्ने ।
ग) राज्य पक्ष अर्थात भंसार कार्यलय बाट व्यापारीहरु माथी बारमबार माल सामान को धरपकर (कवजा) गर्ने जुन प्रविती रहेको छ त्यसलाई मुल धारमा ल्याउनु पर्ने ।
प्र. अहीले तपाई भोटको लागि सम्पूर्ण व्यापारीहरु संग प्रत्यक्ष भेटघाट भएको रहेको छ वहाँहरु प्रती तपाईको के धारणा रहेको छ ?
ः– व्यापारीहरुलाई जुन समयमा कुनै पनि समस्या पर्दछ भने त्यसै समय वा त्यसै बेला प्रत्यक्ष अगाडी आई समस्या को समाधान गर्ने छु ।
प्र. आज कल चुनावमा भोट लिने वेलामा व्यापारीहरु संग धेरै कुरो गर्ने वाचा गर्ने गर्दछ तर जीते पक्षी व्यापारहरु संघ भेटघाट गर्ने छोडीन्छ यस को बारेमा तपाईको के धरणा रहेको छ ?
ः– अन्तमा जील्लाहरुको व्यापारीहरुलाई सादर नमस्कार यसपालीको चुनावमा आ–आफ्नो मत दिई मलाई अत्याधीक मतले विजय बनाई म व्यापारीलाई सधै सेवा गर्ने मौका दिनुहोस् र साथै व्यापार संघको अर्थतन्त्रलाई मजबुतीको साथ अगाडी वढाउने छु । जय व्यापारी, जय व्यापार, सबको साथ सबैको विकास ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
10 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
21 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
संवाददाता
