धनुषामा चोरी गर्देगर्दा चोरलाई समाते
निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, चैत्र ३१ गते । धनुषामा चोरी गर्दै गर्दा स्थानीयहरुले एक जना चोरलाई समातेको छ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजमा गएराति तीन वटा घरमा चोरी भएका छन ।
चोरले ३ जनाको घरमा घरको भित्ता काटेर (सईन) चोरी गरेको स्थानीयहरुले जानकारी दिए। चोरले विश्वकर्माचौक स्थित स्थानीय ओपिन्द्र महतो, बरुण सिंह राजपुत र स्वास्थ्य चौक नजिक भगलु महतोको घरमा घरको भित्ता (सईन) काटेर चोरी गरेका हुन् ।
यता चोरी गर्दे गर्दा भगलु महतोको घरमा एक चोर समातिएको हो । चोरलाई बिहान ३ बजे नै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरेको जिम्मा लगाएको छ ।
प्रहरी समक्ष चोरले व्यान दिएको अनुसार चार जना को हाम्रो समुह थियो र चोरहरु ढलकेवर मा राति रक्सी खाएर पलानिङ गरे।
स्थानीय ओपिन्द्र महतो घरवाट स्किनटच मोबाइल , आधी तोला सुन, नगद १० हजार लगायत लत्ताकपडा चोरी गरेर चोरका समुह भागेको छ ।
चोरले ४ जना को समुह थियो त्यसबाट एक जना चोरलाइ स्थानीय हरु पक्राउ गर्नमा सफल भएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार चोर लक्ष्मिनिया गाउपालिका वडा नम्बर ३ का ५५ वर्षीय कुशे डोम रहेका छन चोर समातिएको बताएपनि चोरको विषयमा अनुसन्धान भईरहेको प्रहरी स्रोतले जानकारी दिए ।
पक्राउ परेका कुशे डोम चोरको संगबाट कत्ता एक थान,हसिया दुइ थान र छुरा एक थान रहेकोे स्थानीय बरुण सिंह राजपुतले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
13 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
24 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
