राजदेवी माताको गेट निर्माण नाउमा चन्दा उठाउने एक जना पक्राउ
कमल साह, जनकपुरधाम
जनकपुरधाम, बैशाख १६ गते । राजदेवी माताको गेट निर्माण नाउमा चन्दा उठाउने एक जना पक्राउ परेको छ भने एक जना फरार भएको छ ।
आज जनकपुरधाम को मुजेलिया स्थित यातायात कार्यालयको पछाडी को बस्तीबाट दुई जना अपरचित केटा माता राजदेवी मन्दिर को गेट निर्माणका लागि भन्दै पैसा उठाउदै अवस्थामा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।
पक्राउ परेको केटा जिल्ला महोत्तरी बल्वा नगरपालिका धमौरा का विनय नट को छोरा बर्ष १७ को अवेश नट छन्. उनी सगै दुई थान साइकल पनि पकराउ परेको छ. तर नाम न खुलेका एक जना फरार भएका छन ।
श्री राम मन्दिर परिसर मा रहेको माता राजदेवी मन्दिरको भव्य गेट निर्माण कार्य अतिक्रमण द्रुत गतिमा भइरहेको छ. यस गेट निर्माणका लागि विकास परिषद् कोषबाट रु ३५ लाख विनियोजन भएको छ । त्यस रकमबाट गेट निर्माण भईरहेको महावीर युवा कमिटी का अध्यक्ष संतोष राज साहले जनाएको छ । साथै सो निर्माणकार्यका लागि अरु कही कतैबाट आर्थिक सहयोग नलिई रहेको उहांले जानकारी गराउनु हुन्छ ।
अतःत्यस्ता चन्दा लिन आउनेहरुको जानकारी सम्बन्धित निकायमा गर्न अनुरोध उहांले गर्नु भएको छ ।
यस्ता चन्दा लिन आयो भने नजिक को प्रहरी चौकी मा वा हाम्रो संस्थामा जानकारी गराउन उहांले अनुरोध गर्नहुन्छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
3 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
23 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
