तिन दिन भित्र मा आक्सीजन पलान्ट संचालन मा आउने
कमल साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ २ गते । जनकपुरधाम उपमहानगरपालिका २३ लादो बेलामा तिन दिन भित्र मा आक्सीजन पलान्ट संचालन मा आउने भएको छ ।
लादो बेलामा स्थापना हुन लागेको ग्यास पलान्ट नेपाल मा २७ औं धनुषा जिल्ला मा दोश्रो रहेको संचालक शिवनन्द साह ले चलाउने छ ।
भारतको अमृतसर मा निर्माण भएको मेसीनबाट जनकपुरधाम आईपुगेको छ । तर, कोभिड–१९ को कारण प्रविधि आउन नसकेको देखेर कोविड संकट व्यवस्थापन समिति का अध्यक्ष प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाको सक्रियतामा ३ दिन भित्र मा संचालनको लागी सबै क्षेत्र बाट सहयोग गराउने भएको छ ।
आक्सीजन ग्यास पलान्ट का डाइरेक्टर सुनिल कुमार साह को नया सिरिज ग्यास को अक्सिजन प्लान्ट संचालन मा कम्तिमा १५ दिन लाग्ने अबस्था लाई छोट्याउदै अगामी ३ दिनमा तैयार गर्न महाबिर पुन , सर्भिस कोर्डिनेटर मनोज महासेठ , इ. धिरेन्द्र साह र प्रमुख ,बिधुत प्राधिकरण र यहाँ काम गर्ने कामदार समेत लाई उत्साहित बनाउने कार्य भएको छ ।
जनकपुरधाम उधोग वाणिज्य संघ को अध्यक्ष जितेन्द्र महासेठ को सक्रिय सहभागिता यस कार्य मा देखिन आएको छ ।
यो उधोग संचालन हुन साथ धनुषा बाट अर्को जिल्ला लाई अक्सिजन दिन सक्ने भएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
3 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
23 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
