धनुषाका तेरह पालिकाले मात्र बजेट ल्याउन सफल भयो
कमल साह, जनकपुरधाम
जनकपुरधाम, आषाढ १२ गते ।धनुषा जिल्लाका १८ पालिका मध्ये १३ वटा मात्र ले आर्थिक वर्ष २०७८–२०८९ को बजेट ल्याउन सफल भ एको छ. अगामी वर्ष को बजेट ल्याउन असफल भ एको ३ वटा नगरपालिका र २ वटा गाउपालिका रहेका छन ।
नेपाल सरकार ले अगामी आर्थिक वर्ष को लागी असार १० गते अन्तिम डेडलाइन निर्धारण गरिदिए थियो. त्यस कारण धनुषा का सबै पालिका सो म्याद भित्र मा बजेट ल्याउन प्रयास गरेको थियो.त्यस समय मा बजेट ल्याउन असफल भएका पालिकाहरुमा क्रमशः गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका,शहीदनगर नगरपालिका,धनौजी गाउँ पालिका र जनकनन्दनी गाँउपालिका रहेको छ ।
जिल्ला समन्वय समिति धनुषा का अनुसार समय मै वजेट ल्याउन सफल हुने पालिका हरुमा क्रमशः जनकपुरधाम उपमहानगरपालिका,क्षीरेश्वरनाथ नगरपालिका,धनुषाधाम नगरपालिका,हंसपुर नगरपालिका, मिथिला बिहारी नगरपालिका,विदेह नगरपालिका,सबैला नगरपालिका,नगराईन नगरपालिका,मिथिला नगरपालिका,औरही गाउँ पालिका, बटेश्वर गाउँ पालिका,लक्ष्मीनियाँ गाउँ पालिका र मुखियापट्टी मुसहरनियाँ गाउँ पालिका रहेका छन ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
