कपिलवस्तुमा स्कारपियो दुर्घटनामा एक जनाको मृत्यु
प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, आषाढ २१ गते । कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित चप्पर गाउँमा भएको स्कारपियो दुर्घटनाका घाइते मध्ये एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका निवासी विक्रम खनाल रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
आज शुक्रबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा १६ च ८०९८ नम्बरको स्कापियो वाणगंगा ८ चप्परगाउँमा दुर्घटना भएको हो । दुर्घटना भएको स्कारपियो भित्र मदिराको बोतल भेटिएको प्रहरीले जनाइएको छ ।
चार जना सवार स्कारपियोमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका बिमल अधिकारी पनि घाइते भएको इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर दिनेश गुरुङले जानकारी दिनुभयो । अरुको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।दुर्घटना तीव्र गतिको कारण भएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
3 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
23 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
