प्रधानमन्त्री शेरबहादुर देउवाबाट नबौ दिनमा साहले अनशन तोडयिो
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, श्रावण ११ गते । धनुषाका कांग्रेस नेता राम पल्टन साह नबौ दिन प्रधानमन्त्री शेर बहादुर देउवाबाट आमरण अनशन तोडिएका छन् ।
उनीसहित पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्र मोहन यादब र तरुण दल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक लगायतका नेता आमरण अनशनमा नबौ दिन देखी बसेका छन् । धनुषामा मापदण्ड विपरीत क्रियाशील सदस्यता वितरण गरिएको भन्दै त्यसलाई मान्यता नदिन माग गर्दै उनीहरु अनशन बसेका थिए ।
राम पल्टन साहले भने, ‘नयाँ क्रियाशील सदस्यतामा पार्टीको विधान, नियमावली एवं केन्द्रीय परिपत्र विपरीत प्रक्रिया मिचेर सदस्यता वितरणमा व्यापक धाँधली भएको छ । यो बदर नभएसम्म हामी अनशन रोक्दैनौं ।’ उनले पार्टीको तहगत निर्णय नगरी एक पक्षीय रुपमा नयाँ क्रियाशील वितरण गरिएको आरोप लगाए ।
आज नवौं दिनमा प्रधानमन्त्री शेर बहादुर देउवा संग कांग्रेस नेता राम पल्टन साहले फोन बाट बार्ता भएको र प्रधानमन्त्री को प्रतिनिधी केन्द्रीय सदस्य वीर बहादुर बलायर को पहलमा उहाँ को मांग पुरा गर्न गराउन प्रतिबद्दता विश्वासका साथ र उहाँको हात बाट युवा नेता राम पल्टन साह र दिनेश नायक जी अनशन तोड्नु भएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
