+977 9854027065 | akulpdsah@gmail.com

प्रदेश प्रमुख मिश्र र वरिष्ट पत्रकार नेपाली बीच भेंटघाट

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1522 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र ११ गते ।प्रदेश २ का नव नियुक्त प्रमुख हरिशंकर मिश्र ले प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ट पत्रकार राजेश्वर नेपाली को स्वास्थ्य अवस्थावारे जानकारी लिईदै शिघ्र स्वास्थ्य हुन कामना गर्नुभयो ।
प्रदेश प्रमुख मिश्र विहिवार वरिष्ट पत्रकारको घरमै पुगेर स्वास्थ्य बारेमा खबर लिनु भएको हो ।
प्रदेश प्रमुख मिश्र ले म अरु ठाउँमा नआएर आफ्ना ठुल्दाई को स्वास्थ्य बारेमा जिज्ञाशा गर्न पुगेको विचार त्यहाँ राख्नुभयो । उहाँले दाई श्री नेपाली सुस्वास्थ्य भई दीर्घजिवी होउन भनि इश्वर संग समेत कामना गर्नुभयो ।
सो अवसरमा वरिष्ठ पत्रकार राजेश्वर नेपाली ले मलाई पेशाव फेर्नमा दिनानुदिन कठिनाई बन्दै गएर काठमाण्डौ स्थितको मेगासिटीमा जाँच गराउँदा चिकित्सकहरुले क्यानसर रोग प्रथम चरणमा रहेको भन्दै अविलम्ब शैल्यक्रिया गर्न सल्ला दिएको उहाँलाई सुनाउनुभयो ।
सम्पादक साह ले अगाडी भन्नुभयो, ‘चिकित्सकहरुले काठमाण्डौ मै गराउन भनेको थियो । तर, गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव ले भारतको दिल्लीमा गएर शैल्यक्रिया गराउन सल्लाह दिनु भएको सल्लाह अनुसार हामी त्यहाँ पुगेका थियौं ।
त्यहाँ शैल्यक्रिया सफलता पुर्वक भएको उहाँ जानकारी गराउनु भयो । वरिष्ट पत्रकार नेपालीले औषधी खानेक्रम जारी रहेको बताउँदै पुनः तीन महिना पछि फलोपको लागि जानेछु थप्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

19 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

29 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले