भोली सर्लाही जिल्ला पुर्ण रुपमा बन्द
सर्लाही, मंसिर ३० गते । भोली सर्लाही जिल्ला पुर्ण रुपमा बन्द गरिने भएको छ । सर्वपक्षिय संघर्ष समितीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै भोली एक दिन जिल्ला पुरै ठप्प पारीने जनाएको छ ।
हुलाकी राजमार्ग गुणस्तरीय निर्माण र नेपाल भारत बन्द सिमा खुलाउने उद्येश्यले मंसिर २० गत्ते सर्वपक्षिय संघर्ष समिती सर्लाहीले गरेको निर्णय अनुसार भोली पौष १ गत्ते सर्लाही जिल्ला बन्द गर्ने सर्वपक्षिय संघर्ष समितीका संयोजक जिल्ला समन्वय समितीका प्रमुख मेथुर चौधरी द्धारा हस्ताक्षरीत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बन्दको समय अवधीभर जिल्लाका सम्पुर्ण हाट बजार, पसल, प्रतिष्ठान, सरकारी कार्यालय, बैंक, बित्तीय संस्था, सवारी साधन यातायात बन्द रहने बिज्ञप्तिमा बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
