+977 9854027065 | akulpdsah@gmail.com

नागरिक पार्टी झापाको पूर्ण बैठक सम्पन्न

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1477 Views

देवेन्द्र आलोक -मिथिला जागरण
झापा असोज १० गते । नेपाली नागरिक पार्टी झापा जिल्ला समितिको पूर्ण बैठक झापाको बिर्तामोड स्थित पार्टी जिल्ला कार्यालयमा सम्पन्न भएको छ । प्रमुख अतिथि पार्टी केंद्रिय अध्यक्ष रामचन्द्र छेत्रीले बर्तमान पूंजिबादी संसदीय व्यवस्थाले नागरिक को जीवनको सुरक्षाको ग्यारेण्टी गर्न नसक्ने हुदा देश र नागरिकको हितमा सम्पूर्ण रुपले नेपाली समाजको रुपान्तरणका लागि बैकल्पिक लोकतांत्रिक व्यवस्थाबाट मात्र सम्भव हुने र यस ब्यबस्थाको स्थापनाका निम्ति राज्यले शिक्षा, स्वास्थ्य,रोजगार,सुरक्षा र धार्मिक स्वतन्त्रता गर्नुपर्ने हुदा यस अभ्यासलाई अहिले हाम्रो पार्टीको प्रतिबध्दता हो।उनले त्यसका लागि बैकल्पिक लोकतांत्रिक व्यवस्थाको नेतृत्व गर्ने नया बैकल्पिक राजनैतिक शक्तिहरुको संयुक्त सरकार अपरिहार्य रहेको बताए ।
पार्टी झापा जिल्ला अध्यक्ष देवेन्द्रकिशोर ढुंगानाको अध्यक्षतामा भएको सो बैठकले जिल्ला समितिमा जयराम गौतम, राम प्रसाद चापागाई लगायत एक दर्जन सदस्य मनोनयन गरेको छ ।साथै बैठकले पार्टी संगठन सुदृढ र बिस्तार गर्न बडा,गाउ,क्षेत्र नगर भेला गर्ने, सनातन हिन्दूराष्ट्र नेपाल राष्ट्रिय अभियान अन्तर्गत झापा जिल्लामा रैली गर्ने,राष्ट्रियताको पक्षमा संघर्ष गर्ने र हिन्दू युबाहरुको सहभागितामा जिल्ला स्तरमा हिन्दु रक्षक बाहिनी तथा पशुपति सेना नेपाल दस्ता निर्माण गर्ने निर्णयका साथ बैठक सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

13 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

23 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले