सनातन हिन्दूराष्ट्र स्थापना गर्न हिन्दुबादीहरुको क्रांतिकारी बिचार अनिवार्य शर्त हुनु पर्छ
कमला भट्टराई÷मिथिला जागरण
दमक (झापा)असोज ११÷नेपाली नागरिक पार्टी झापा जिल्ला समितिको सचिबालयको बैठक सनातन हिन्दूराष्ट्र नेपालको निर्माण , राष्ट्रियता, राष्ट्रिय स्वाभिमान,र नागरिकको रक्षा र प्राप्तिका लागि राष्ट्रिय नागरिक आन्दोलन गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भयो।
नागरिक पार्टीले बिदेशी हस्तक्षेपकारी पूंजिबादी शासन ब्यबस्था खारेज गर्ने र सनातन बैदिक हिन्दुराष्ट्र सहितको शासन ब्यबस्था स्थापना गर्ने निर्णय गरेको छ ।बैठकले लोकतांत्रिक माध्यमका रुपमा रहेको बर्तमान संसदीय ब्यबस्थाको रुपान्तरण सहितको बैकल्पिक लोकतान्त्रिक मोडलको सनातन हिन्दूराष्ट्र नेपाललाई सम्बोधन गर्दे देशको निर्माणको पक्षमा सम्पूर्ण देशभक्त, राष्ट्रवादी, आध्यात्मवादी र बैकल्पिक लोकतन्त्रबादी शक्तिहरु बीच मोर्चा निर्माण गर्न पार्टी र पार्टी–संगठनहरु सकृयतापूर्बक पहल गर्ने निर्णय गरेको छ ।
पार्टी झापा जिल्ला अध्यक्ष देवेन्द्रकिशोर ढुंगानाको अध्यक्षतामा र पार्टी केन्द्रिय अध्यक्ष रामचन्द्र छेत्रीको प्रमुख आतिथ्यमा भएको सो बैठले झापाको पार्टी हल्दिबारी गांउ समितिको इन्चार्जमा युबा ब्यबसायी,समाजसेबी,धार्मिक अभियन्ता श्री कैलाश साहुलाई मनोनयन गर्ने निर्णय सहित बैठकले राजनैतिक आन्दोलन सम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
3 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
23 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
