अमेरिकामा महासेठको हत्या
कमल साह, जनकपुरधाम
जनकपुरधाम, कार्तिक ४ गते । धनुषा जिल्ला क्षिरेश्वरनाथ नगर पालिका सखुवा महेन्द्रनगर घर भई हाल अमेरिकाको मेसिच्युसेटे ( ःभककष्अजगकभतभ ) राज्यको रिभर फल्स शहरमा ( च्ष्खभच ँबििक ऋष्तथ ) बस्दै आउनु भएका सफल व्यावसायी लाल किशोर महासेठको गएको मंगलवार राती करीब ९ बजे हत्या भएको दुःख समाचार प्राप्त भएको छ ।
एशोसिएशन अफ नेपाली तराईयन इन अमेरिका अन्तर्राष्ट्रिय उपाध्यक्ष विजय कुमार चौधरी बाट प्राप्त समाचार अनुसार ५४ बर्षीय स्व. महासेठ को हत्या भएको जनाउनु भएको छ ।
उहाँले स्व. महासेठ जी प्रति हार्दिक श्रद्धाण्जली अर्पण गर्दै शोकाकुल परिवार जनमा गहिरो संवेदना व्यक्तगर्दै यस घटनाको निन्दा गर्नुभएको छ ।
हत्यारालाई छिटो भन्दा छिटो कानूनी दायरामा लिई यथाशीघ्र कार्यवाही अगाडी बढाउन अमेरिकी सरकारलाई ध्यानाकर्षण नेपाली बासिन्दाहरुले गराएका छन ।
( ब्ल्त्ब्)एशोसिएशन अफ नेपाली तराईयन इन अमेरिका अन्तर्राष्ट्रिय उपाध्यक्ष विजय कुमार चौधरी ले अमेरिकाका फेडरल सरकारलाई ध्यानाकर्षण गराउंदै पटक पटक यस किसिमको घटना नदोहोरिन र एशियन प्रवासी नेपालीहरू समेतको जिउ धनको सुरक्षाको लागि मांग गर्नुभएको छ ।
उहाँले अमेरिका स्थित रहेका विभिन्न संघ संस्था, संचारकर्मी र नेपाली राजदूतावास लगायत सबै एकजुट भई यस घटनालाई जोरदार रूपमा आवाज उठाउन अनुरोध समेत गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
