+977 9854027065 | akulpdsah@gmail.com

युनेस्को काठमाडौको सहयोगमा क्राईम केयर सामुदायिक सिकाई अध्ययन केन्द्रलाई सहयोग

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

932 Views

रश्मि पटेल, रौतहट
रौतहट, मंसिर १६ गते । युनेस्को काठमाडौको सहयोगमा क्राईम केयर सामुदायिक सिकाई अध्ययन केन्द्र ,राजदेबी नगरपालिका ७ ,मुडवालवा रौतहटलाई करिब साढे तीन लाख रुपैया बराबरको सामाग्री राजदेबी नगरपालिकाका मेयर धिरेन्द्र कुमार सिंहले हस्तान्तरण गरेका छन ।
सिकाई केन्द्र मुडवलवाको कार्यालयमा आयोजित एक अनौपचारिक कार्यक्रममा युनेस्को रौतहटको प्रतिनिधि दिपेन्द्र ठाकुरले मेयर धिरेन्द्र कुमार सिंह द्वारा संस्थाका अध्यक्ष रबिन्द्र प्रसाद साह र सहजकर्ता रश्मि पटेललाई लैपटप , डिजिटल क्यमरा , प्रिण्टर, स्केनर,प्रोजेक्टर र बैग लगाएतका सामग्री हस्तान्तरण गर्नु भएको छ ।
रौतहट जिल्लामा ४५ वटा सामुदायिक सिकाइ केन्द्र रहेकोमा तत्काल चार वटा नगरपालिकालाई छनौट गरिएको मध्ये राजादेबी नगरपालिकामा रहेको चार सामुदायिक अध्ययन केन्द्र मध्य क्राईम केयर सामुदायिक सिकाइ अध्ययन केन्द्र छनौट भएकोले सो सामाग्री हस्तान्तरण गरिएको युनेस्को रौतहट प्रतिनिधि दिपेन्द्र ठाकुरले बताउनु भएको छ।
अत्याधुनिक सामाग्री हस्तान्तरण पछि मेयर सिंहले युनेस्को संस्थालाई धन्यवाद दिदै हाम्रो नगरको बिकासमा थप उर्जा मिल्ने कुरामा आफू बिश्वास्त रहेको र यस सामुदायिक सिकाइ केन्द्रलाई थप सहयोग गर्ने बचनवदता जाहेर गर्नु भएको छ।
कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख बिजय सिंह , स्थानीय समाजसेवी कृष्णनन्दन यादव , राजदेव साह कानु लगाएतका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

19 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

29 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले