+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधाम उद्योग बाणिज्य संघले ज्ञापन पत्र बुझाए

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1029 Views

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, माघ २ गते ।जनकपुरधाम उद्योग बाणिज्य संघले जनकपुरधाम राजधानी तोक्ने सवालमा कुनै पनि राजनिति र विलम्व नगर्न नेताहरुलाई ज्ञापन पत्र बुझाएका छन् ।
आइतबार संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा एक टोलीले प्रदेश नम्बर दुई राजनितिक दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउदै सोमबार हुन लागेको मतदानबाट अस्थाई रहेको जनकपुरधामलाई स्थाई राजधानी बनाई बिम्लव नगर्न आग्रह गरे।
टोलीले जसपाका नेता तथा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, लोसपाका नेता जितेन्द्र सोनल, कांग्रेसका नेता रामसरोज यादव, नेकपा एसका नेता सत्रुधन महतो, माओवादी केन्द्रका नेता भरत साह र एमालेका नेता सत्यनारायण मण्डललाई ज्ञापत्र पत्र बुझाएका हुन ।
टोलीमा संघको वरिष्ठ उपाध्यक्ष मिनष रमण साह, महासचिव मनोज कुमार साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष सहितका पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

19 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

29 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले