सेवावचत सहकारीको ११ औं साधारण सभा सम्पन्न
दिनेश कुमार साह, जनकपुरधाम
जनकपुरधाम, पुस २७ गते । सेवा बचत तथा ऋण सहकारी संस्थालि.को ११ औं साधारण सभाले
ै यस चालु आर्थिक वर्षमादुई करोड निक्षेप संकलनगर्नेलक्ष्य राख्दै सम्पन्नभएको छ ।
सो संस्थाले आ.ब.२०७६–०७७ मा ४२ लाख ९५ हजार १ सय ६९रुपिया ६९ पैसा निक्षेप संकलन गरेको छ भने क’ल खर्च ३२ लाख ९४ हजार ८ सय ५८ भएको आय व्यय प्रस्त’त गरेको छ ।
सो संस्थालेगतआ.ब.२०७५–०७६ मा १ करोड ६६ हजार ६७ हजार ८ ९७ रुपिया७ पैसा निक्षेप संकलन गरेको थियोभने कर्जातर्पm २ करोड ४२लाख७० हजार २ सय ५५ ऋण लगानी गरेको थियो ।
सेवा ऋण सहकारी ले आ.ब. २०७६–०७७ मा कूल नाफा १० लाख ३ सय ११ रुपियाँ ३७ पैसा भएको जनाएको छ भने भने सो अवधिमा कर दाखिला १ लाख १२ हजार ९ रुपियाँ ७६पैसा गरेको छ ।
सेवा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष विनोद साह सभापतित्वमा आरम्भ भएको साधारण सभामा वार्षिक गतिविधिसंगै प्रतिवेदन सचिव कमल साह ले प्रस्तुत गर्नुभयो । सचिव साहले सो वर्षको मुनाफाबाट सेवा बचत सहकारीका संचालक समितिले लाभान्स कर सहित ८.११ प्रतिशत वितरण गर्ने निर्णय रहेको सुनाउनु भयो ।
जनकपुरधाममिल्स एरिया स्थित श्री धर्म संस्थामाआयोजित ११ औं साधारण सभा ले अगामी द’ई वर्षको लागि नयाँ कार्यसमिति गठन भएको छ । त्यसमा अध्यक्षमा विन्देश्वर साह,उपाध्यक्षमा कृष्णक’मार दिक्षित,सचिवमा कमल साह,कोषाध्यक्षमा स’निता क’मारी जयसवाल, सदस्य पदमा क’श’मी देवी यादवनी,शरदचन्द्र प्रसाद र सहिन्द्र साह लाई सर्वससम्मतिबाट चयन गरिएको छ ।
उसैगरी द’ई सदस्यी ऋण उपसमिति र द’ई सदस्यी लेखा समिति समेत सर्वसम्मतिबाट चयन गरिएको छ । त्यसमा क्रमशः जोगेन्द्र साह,उमेश साह,सत्यनारायण साह र श्याम बाब’ साह लाई चयन गरिएको छ ।
उसैगरी सल्लाहकार पदमा निर्वतमान अध्यक्ष विनोद दास, पुर्व उपाध्यक्ष विनोद साह र निर्वतमान उपाध्यक्ष कौशल किशोर साह लाई चयन गरिएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
13 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
16 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
